🌷🌷🌷🌷🌷🌷🌷🌷🙏🙏🙏🙏🙏🙏🙏🙏🙏god bless you ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
2026-11-02 04:16:38
0
Sujan :
जीवनसाथी भनेको संसारका सबै सम्बन्धभन्दा पनि विशेष र पवित्र सम्बन्ध हो। आफूलाई भन्दा पनि धेरै माया लाग्ने, आफ्नो खुसीभन्दा उनको खुसी ठूलो लाग्ने, उनको मुस्कानमा आफ्नो संसार देख्ने मान्छे नै साँचो जीवनसाथी हो। ❤️मलाई मेरी श्रीमतीप्रति आफूलाई भन्दा पनि धेरै माया लाग्छ। उनी मेरो जीवनको खुसी, मेरो शक्ति र मेरो संसार हुन्। उनी सधैँ खुसी रहून्, उनको आँखामा कहिल्यै आँसु नआओस्। जीवनको हरेक मोडमा उनको साथ दिन पाऊँ। किनकि मेरो लागि उनी केवल श्रीमती होइनन्, मेरो जीवनको सबैभन्दा अमूल्य उपहार हुन्। ❤️�
🥰🥰🥰
2026-11-02 15:38:40
1
MR :-KING🥀❤️☺️ :
वास्तव मै माया भनेको यो हो 🥰
2026-11-02 12:41:37
2
ambika :
7 बर्ष कोभा कोही बाच्दैनन !! यो भिडियो ले आँशु खसायो !!😥😥
2026-11-01 12:00:44
7
deepa 456 :
यस्तो मायाँ पनि छ है अझैं😥❤️❤️रोमियो जुलियट जस्तै❤️