बिचरा कती तनाब छ हाेला नेपाली राजनीति ले देशमा कहिले कसैले सुख शान्तिले सुत्न खान जियुन नदिने बेब्स्था ल्याछाै 😨🤔
2026-11-01 06:20:20
99
Rajeshpick gurung :
ड्युटी गर्नेलाई प थाहा हुन्छ निन्द्रा भनेको के हो? निन्द्रा प्यारो कति हुन्छ भनेर🥰🥰🥰
2026-11-01 10:12:40
19
Bikash :
आज फटाहा नेताले गर्दा सहि मान्छे न राम्रोसँग फस्ने भए
2026-11-01 07:30:29
18
Rohan Luckey :
ध्यान लगाएर सुन्नु भएको होला नि😁😂
2026-11-01 07:08:26
14
Apsara Bhatta :
कहिलेकाहीँ थकाइले मानिसलाई आफू कहाँ छु भन्ने पनि भुलाइदिन्छ। एउटा पलको कमजोरीलाई मजाक नबनाऔँ, किनकि हामीलाई थाहा हुँदैन उहाँले कति थकान बोकेर त्यो ठाउँसम्म आइपुग्नुभएको छ। आखिर उहाँ पनि भावना, पीडा र थकान भएको मान्छे नै हो। ❤️मान्छेको इज्जत उसको एउटा पल हेरेर होइन, उसको सम्पूर्ण जीवन बुझेर गर्नुपर्छ।
2026-11-01 10:06:02
7
𝐌𝐫.𝐁𝐞𝐛𝐢𝐧😎🥰. :
मान्छे हो नि मिसिन्त होईन न नि निन्द्रा त लागि हाल्छ नि
2026-11-01 07:46:35
35
Amit Mishra☠️💀 :
Sab Chor ho yiniharu
2026-11-01 06:17:41
1
Rk majhi@ :
उमेर ल पनि र डिउटि पनि धेरै छनि
2026-11-01 12:23:16
1
Ramchandrathapa102 :
रात को डिउटी कुन रेछ
2026-11-01 07:01:20
0
shobrajsalyani :
हेर हालत हिजोको
2026-11-01 06:27:35
8
K-विन :
विचार,,काम को थकान कस्तो हुन्छ काम गर्ने लाई थाहा हुन्छ 😍😍🥰सलुट सर
2026-11-01 10:36:46
2
Meet In Nepal Adventure.P.L :
यो देशको IGP
2026-11-01 06:23:00
1
Dipяещ :
रातभरी चिन्ता ले सुत्ने नसकेर [Tears of joy][Pray]
2026-11-01 08:17:53
6
TANGO ROMIO KILO 👮♂️ :
उच्च सम्मान छ आइजी सर 🙏😊
2026-11-01 08:38:41
3
Renu :
सरलाई मान्सिक तनाव र थकान धेरै भयो जस्तो छ🙏
2026-11-01 08:42:46
7
Dalla's🧿 :
जस्ले जे भनेपनि सोचेको जस्तो हुँदैन देख्नु भयो होला नि दिन रात नभनी काम गर्दा शरीर थाकेर निदाएको 🙏🏿😭
2026-11-01 08:57:28
2
@lokraj⚔️⚔️🇳🇵🇳🇵🇳🇵🌹🌹 :
यस्तो छ ताल 🙏🙏🙏
2026-11-01 06:16:26
4
LX Khadgi :
dada ahiley chill ma cha😂😁👍
2026-11-01 10:05:51
1
kashish mali :
आराम कम हुदा पछिकाे अबश्था हाे ।
2026-11-01 09:59:31
1
gaule babu🌹 :
हाहाहा तेन्सन 😁
2026-11-01 08:50:05
1
Grg Bhakta@ :
बिचरा गारो छ जागीर
2026-11-01 08:30:56
1
To see more videos from user @sharan_update, please go to the Tikwm
homepage.