communication ko detail written denu ani matra patayencha.
2026-11-01 04:41:07
0
😎 :
2026-11-01 03:19:50
0
PG COSMETIK HETAUDA :
30 बर्ष मा येस्तो गर्छ हामी 50 मा केहि गर्न सकेंनौ 😂
2026-11-01 08:05:41
15
Saru :
tyo manxe balenko hoinar hol
2026-11-01 05:00:40
1
Rajendra :
नाटक सुरुभयो
2026-10-31 18:11:23
1
Sharada Ghimire :
मेडिकल पेसाको गरिमा र इनम सापकोटा प्रकरण!
सञ्चारमाध्यमहरूमा इनम सापकोटा प्रकरणबारे आइरहेका समाचारहरू सुन्दा निकै चिन्ता लागेको छ। सुरुमा उनी मेडिकल डाक्टर हुन् र हार्वर्ड जस्तो प्रतिष्ठित विश्वविद्यालयबाट पीएचडी (PhD) गरेका तीक्ष्ण बुद्धिका प्राज्ञिक व्यक्ति हुन् भन्ने बजारमा चर्चा थियो। तर पछिल्ला तथ्य र अनुसन्धानहरूले उनको नेपाल मेडिकल काउन्सिल (NMC) मा नाम दर्ता समेत नभएको र पीएचडी गरेको भन्ने कुराको पनि हालसम्म कुनै आधिकारिक प्रमाण फेला नपरेको खुलासा गरेका छन्।
यो कुराले के स्पष्ट पार्छ भने, उनले शक्तिको आडमा सेटिङ मिलाउन र समाजमा भ्रम छर्नका लागि डाक्टरको 'नक्कली' परिचय र प्राज्ञिक ओहोदाको दुरुपयोग गरेका रहेछन्। डाक्टर र पीएचडी जस्तो समाजले अत्यन्तै सम्मान गर्ने, जनस्वास्थ्यसँग जोडिएको र प्रतिष्ठित पेसाको नाम लिएर यस्ता बिचौलियाका काम गरिनु समग्र मेडिकल प्रोफेसन (Medical Profession) कै गरिमामाथि ठूलो प्रहार हो।
बजारमा सुनिने यस्ता भ्रमपूर्ण प्रचारको पछि नलागी सत्यतथ्य बुझ्नु जरुरी छ। शक्तिको दुरुपयोग गर्ने र प्रतिष्ठित पेसाको बदनाम गर्ने यस्ता बिचौलियामाथि निष्पक्ष छानबिन हुनु र सोही अनुरुपको कडा भन्दा कडा कार्बाही हुन अति आबस्यक छ।