@md.rijwan.ansari8: #tiktok #foryou #video #toptiktokvideo ##अत्यन्तै दुःखद खबर! घुस्की निवासी, पूर्व गाविस अध्यक्ष तथा हरिनगर नगरपालिका–६ का पूर्व वडा प्रमुख आदरणीय इस्राइल अन्सारीज्यूको अप्रत्याशित एवं असामयिक निधनको खबरले मन अत्यन्तै मर्माहत र स्तब्ध भएको छ। إِنَّا لِلَّٰهِ وَإِنَّا إِلَيْهِ رَاجِعُونَ अल्लाह पाकले दिवंगत मरहूमलाई आफ्नो रहमतमा स्थान दिँदै जन्नतुल फिरदौस नसीब गरून्। साथै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभचिन्तकहरूलाई यो असह्य पीडा सहन सक्ने धैर्य र शक्ति प्रदान गरून् najamuddin Ansari आमीन या रब्बल आलमीन।।🤲🏻