@anshu.new.id.hutu8: खाना खाइसकेपछि केही समय निकालेर यी ४ वटा सामान्य व्यायाम गर्नुहोस् 🙏🙏नियमित हिँडडुल र शारीरिक गतिविधिले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोग पुर्याउन सक्छ💕🫶🥰🤗 आफ्नो स्वास्थ्यको ख्याल आफैँ गरौँ। स्वस्थ रहौँ, निरोगी बनौँ 🙏🙏#Healthtips #goviral #fyf #tiktok