@bhaktiverse4: 🔱 हर हर महादेव! 🕉️ सृष्टिका संहारकर्ता, करुणाका सागर र अनन्त शक्तिका स्वरूप भगवान शिव सधैं आफ्ना भक्तमाथि कृपा वर्षाउनुहुन्छ। सच्चा मनले “ॐ नमः शिवाय” जप गर्ने भक्तको जीवनबाट दुःख, भय र बाधाहरू टाढा भई सुख, शान्ति र सफलताको मार्ग खुल्छ। महादेवको आशीर्वादले हरेक कठिनाइलाई जित्ने शक्ति प्राप्त होस्।#foryou #fyyyyyyyyyyyyyyyy 🕉️ हर हर महादेव! ॐ नमः शिवाय! 🔱