@bynews_views: महिलामा डिप्रेसन बढी देखिनुका ४ मुख्य कुरा -डा. ऋचा अमात्य,मानसिक रोग विशेषज्ञ 1.महिलामा पुरुषको तुलनामा दोब्बर डिप्रेसन देखिन्छ। 2.हर्मोनल परिवर्तन यसको प्रमुख कारण हो। 3.महिनावारी र गर्भावस्थामा जोखिम बढ्छ। 4.सुत्केरी अवस्था र मेनोपजमा पनि जोखिम बढी हुन्छ।