@mosesyamba79: School vibes##viral?videotiktok😇😇 @𝑷𝑨𝑫𝑰🖤 @Nii Akwesi

Hope J££🍀☘️
Hope J££🍀☘️
Open In TikTok:
Region: GH
Sunday 01 November 2026 00:53:01 GMT
407
166
0
112

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @mosesyamba79, please go to the Tikwm homepage.

Other Videos

धनुषाको महेन्द्रनगरमा मधेश प्रदेशकै पहिलो दुई आकासे पुल निर्माण सम्पन्न! अब पैदल यात्रुलाई ठूलो राहत मिल्ने भएको छ। जनकपुरधाम–ढल्केवर छ लेन सडकअन्तर्गत महिला विकास चोक र सखुवा चोकमा दुई पुल निर्माण सम्पन्न भएका हुन्। यी पुलका लागि क्रमशः ३ करोड ३५ लाख र ३ करोड ५७ लाख रुपैयाँ विनियोजन गरिएको थियो। यस्तै, लक्ष्मीनियामा ३ करोड ४२ लाख रुपैयाँ लागतमा तेस्रो पुल निर्माण भइरहेको छ। उक्त पुल मङ्सिर मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य छ। महेन्द्रनगरका पुलमा रङरोगनको काम भइरहेको छ भने चाँडै सञ्चालनमा ल्याउने तयारी छ। थप समाचारका लागि मिथिला टाइम्सलाई फलो गर्नुहोस्। #Dhanusha #BreakingNews #मिथिलाटाइम्स #mithilatimes

About