@shankarghayal22: नायिकाहरुको स्टारडम : आजकालका नायिकाहरुमा स्टारडम हराउदै भएको भन्ने एउटा लेख पढेँ, त्यसले मलाई आजभन्दा तीस वर्ष पहिलाको सिनेमाहरुको याद दिलायो । त्यो बेलाको एक स्टारडम भएका नायिका थिइन् कृष्टी केसी (पछी मैनाली) । उनको मादक मुस्कानको फ्यान अझै पनि होलान् नेपालमा । नृत्य, डायलग र एक्सनमा बोल्ट नायिकाको रुपमा उनी चर्चित थिइन् । त्यो बेला नायकको कारणले मात्र होइन नायिकाको कारणले पनि फिल्म चल्थ्यो । कृष्टी मैनालीको नाम भएका कुनै फिल्म पनि फ्लप भएन भन्दा पनि हुन्छ । युगदेखि युगसम्म, गूपीकृष्ण, के घर के डेरा, लोभीपापी, पछ्यौरी, चिनो, सडक, राधाकृष्ण आदि सुपरहिट फिल्म हुन । उनले धर्म फिल्ममा इन्स्पेक्टरको रोलमा एक्सन नायिकाको सफल अभिनय पनि गरे । कृष्टी मैनालीसँग झण्डै झण्डै रुप, रंग, अभिनय, एक्सन मिल्ने रेखा थापाले पनि नायिकाको स्टारडम जमाएकी थिइन । धेरैले कृष्टीको रिप्लेसको रुपमा रेखालाई लिए । आजकाल स्टारडम भएको नायिकाहरु पाउन मुस्किल छ ।#fypシ゚ #fypviralシ #ViralNews #thedailyupdates #NepaliActress

ghayalshankar
ghayalshankar
Open In TikTok:
Region: NP
Sunday 01 November 2026 01:43:18 GMT
1205
40
1
0

Music

Download

Comments

rekha.shahi.dhami
Rekha Shahi Dhami :
🥰🥰🥰
2026-11-01 05:48:47
1
To see more videos from user @shankarghayal22, please go to the Tikwm homepage.

Other Videos


About