ए टिका राम जी mbbs बाट phd हुन्न MD पनि गर्नु पर्छ अनि एकजना बेक्ति एसएलसी mbbs MD phd गर्न 30 बर्स मा सक्छ होला र?
2026-11-01 08:05:02
49
Dr Guna Nidhi Sharma :
Can’t find his record in nepal medical council record https://nmc.org.np/searchPractitioner
2026-11-01 06:07:52
12
जगत बिष्ट(क्षेत्री) :
एत्तिको पत्रकारको त यो हालत छ यो देशमा अरु के कुरा गर्नु
2026-11-01 07:52:18
35
Apple User5343890 :
I don’t think this is right information
2026-11-01 10:51:41
0
dhurbakoirala872 :
इनाम को कुण्डल्ली बाचन गरेर के प्रमानित गर्न खोजेको तिकाराम यात्री पत्रकार महोदय ??
2026-11-01 09:21:04
3
Nabin Darnal,/ :
त्यो चलाउने बालेन आफै हो
2026-11-01 06:44:18
55
Bhakta Raj Bhusal मा.स ने.का :
मेरो छोराले ९.९ ल्यायका थिय ।
2026-11-01 05:48:22
31
rajiv :
यो झूट ho
2026-11-01 05:21:28
21
Gyanu Dhungel ❤️ :
2052 saal baisak 4 ko ho ma😁😁😂😂😂
2026-11-01 07:19:31
3
HARI-11:11🌻 :
Date of birth ta merai raxa ta yrr ma kina yeti paxi pareko 🤔
2026-11-01 06:19:40
10
Max :
अब समय आयो।
2026-11-01 09:30:37
8
Watruhd :
Document dekhaunu raja yetiko serious bisayama bolda… Guffaima matra naxadam🤧
2026-11-01 06:15:35
6
Bobby Bohara🕉️ :
Eman sapkota ko malik ko raixa ?
2026-11-01 07:04:26
1
@BINITA :
निर्वाचनबाट हारेर छटपटाएर गर्नु गरेका छन ।
2026-11-01 05:33:09
3
sampath dai 😊 :
यात्री ले के सबित गर्न खोजेको ?
2026-11-01 10:54:08
1
user2915710248456 paaruna. :
टिकारामजी, जहाँ पनि तपाईंको बोली र अभिव्यक्ति सुनिरहेकी छु। तपाईंले यस्ता व्यक्तिलाई अत्यधिक बढावा दिइरहनुभएको देख्दा दुःख लाग्छ। हो, उसको दिमाग चलाख होला, पढाइमा ट्यालेन्ट होला, ज्ञानी होला। तर त्यही प्रतिभा र बुद्धिको दुरुपयोग गरेको होइन र? दिमाग छ भन्दैमा जे पनि गर्न पाइन्छ? क्षमताको पनि एउटा सीमा र नैतिकता हुन्छ। हाम्रो बच्चाहरू पनि ट्यालेन्ट छन्, त्यही स्कुलमा पढेका हुन्। तर प्रतिभा हुनु र त्यसको सही प्रयोग गर्नु दुई फरक कुरा हुन्।
मान्छेको ज्यानै नलिए पनि देशको सम्पत्ति लुट्नु, जनताको भविष्य खोक्रो बनाउनु के देशलाई मार्नु होइन? त्यसैले यस्ता कामलाई चतुर्याइँ र विद्वताको नाम दिएर प्रशंसा गर्नु हुँदैन। बरु यस्ता गतिविधिको निष्पक्ष छानबिन र कानुनी कारबाहीको माग गर्नुपर्छ। तपाईंले प्रशंसा गरेर होइन, गलतलाई गलत भनेर आवाज उठाउनुपर्ने हो। यस्ता व्यक्तिलाई बढावा दिँदा समाजमा गलत सन्देश जान्छ। प्रतिभाको सम्मान हुनुपर्छ, तर प्रतिभाको नाममा अपराधको महिमामण्डन कदापि हुनुहुँदैन।
2026-11-01 09:18:32
2
Rama Subba935 :
सबै थोक कति छिटो गरेछ हौ हावा कुरा😂
2026-11-01 06:08:58
5
Nothing to lose :
Hawa kura ho sab
2026-11-01 06:13:51
23
ॐ नम: शिवाय :
अलि बढी भएन र मित्र
2026-11-01 10:56:25
1
Shah Shailu :
INAM .....kasto hunu parni manxe ka fasyeu bhai haittt
2026-11-01 06:23:06
0
Rajendra :
न ढाकौं, देश लुट्नेहरुलाई नजोगाऔं कसैले
2026-11-01 10:09:53
1
Meg Luitel :
तपाइ हरूको आसय रासपा नै दोसिछ भन्नखोजेकोहो?
2026-11-01 07:54:25
2
Furgeli Sherpa :
yatri jee alik patyaune kura garnu na hou
2026-11-01 09:15:33
1
White mountains :
it's true will said
2026-11-01 06:17:23
3
To see more videos from user @vartamedia8, please go to the Tikwm
homepage.