@asmita20544: कोकोनट ओइलका ५ उपयोगी घरेलु उपाय 🥥✨ एकै कोकोनट ओइलबाट स्किन केयरदेखि हेयर केयरसम्म! यी घरेलु उपायहरू तपाईंहरूका लागि पनि उपयोगी हुन सक्छन्। 💕 मैले आफ्नो अनुभवमा उपयोगी पाएका यी टिप्सहरू तपाईंहरूले पनि ट्राई गर्नुहोस्। तपाईंहरूलाई कस्तो रिजल्ट मिल्छ, कमेन्टमा सेयर गर्नुहोला है। ❤️ तर याद गर्नुहोस्, सबैको स्किन र हेयर फरक हुन्छ। प्रयोग गर्नुअघि Patch Test गर्न नबिर्सिनुहोला। कुनै पनि एलर्जी, जलन वा इरिटेसन भएमा तुरुन्तै प्रयोग गर्न छोड्नुहोला। सबैलाई एउटै रिजल्ट नआउन सक्छ, त्यसैले आफ्नो स्किन र हेयरको आवश्यकता बुझेर मात्र प्रयोग गर्नुहोला।#fypシ #CoconutOilBenefits #homemade #DrySkinCare #ownvoice