@exploringthelocal: याङवरक गाउँपालिका पाँचथरमा रहेको सुन्दर स्थान हो 'कालोपानी'।यहाँबाट सुन्दर पहाडका दृश्यहरु सङ्गै हिउद याममा कुम्भकर्ण हिमाल पनि देख्न सकिन्छ। kalopani Yangwarak rural- municipality Panchthar #kalopani #panchthar #panchtharmuser #foryoupage #fypviral