@sushila.santosh: धेरै जनाले मलाई सोधिरहनुभएको छ – “यो लगाएपछि पेट घट्छ हो?” ❤️ सबैभन्दा पहिले, Body Shaper ले पेटको बोसो घटाउने होइन है। यसले शरीरलाई राम्रो Shape मा राख्न र Support दिन मद्दत गर्छ। तर मलाई चाहिँ यो लगाउँदा के–के फाइदा भएको छ त? 🤔 Mommy Tummy लाई राम्रो Shape मा राख्न मद्दत गरेको छ। पेट फुलेको (Bloating) र Gas को समस्या कम महसुस हुन्छ। खाना खाने कुरामा पनि Control गर्न मद्दत गर्छ। Back Pain मा Support मिल्छ। त्यसैले म यसलाई Everyday लगाउने गर्छु। ❤️ तर एउटा कुरा, म Body Shaper मात्रै लगाएर बसेको छैन है! 😍 यसका साथै म Regular Exercise र Diet मा पनि ध्यान दिइरहेको छु।🫰🫰#foryou #tiktoknepal #tiktokshop