@hemramofficial.ti: तपाईंहरू नै मेरो हौसला। ❤️🥹 तपाईंहरूको एउटा सानो कमेन्टले पनि मेरो मनमा ठूलो खुसी ल्याउँछ। 🥺❤️ मलाई पनि सबैको कमेन्टमा मनैदेखि रिप्लाई दिन मन छ, तर कहिलेकाहीँ समय र शब्द दुवैले साथ दिँदैनन्। विश्वास गर्नुहोस्, तपाईंहरूको माया मेरो लागि केवल कमेन्ट होइन, मेरो एक्लोपनमा पाएको मीठो साथ हो। 🙏❤️ माया गरिदिनुहुने सबैलाई मनैदेखि धन्यवाद। 🥹#YourLoveMatters #ThankYouEveryone #HeartTouching #LoveAndSupport #TikTokFamily