:बचन की पक्का रैछौ तिमी आफ्नो बनाएर छाड्छु भन्थेउ आफ्नो बनायौ पनि अनि छोडेउ पनि..
2026-11-02 18:08:02
0
Krishna Thapa🇳🇵 🇴🇲 :
उसको शरीरमा मेरो मायाको उपहार थियो, तर मनमा अर्कैको नाम रहेछ। 🥹💔
2026-11-02 22:33:45
0
Ŕ:>.P.@&.💟 :
so sad leni brother. only sad post mero lagi poni brother 🥺💔💔❣️❤️🩹❤️🩹❤️🩹❣️aakhe maya vani k nai rahexa ra jam man lagiyo najik hudai aauni tabke man vareyo vani najk ta k farkera poni na herni rahexa 😭😭💔💔💔💔❤️🩹❤️🩹
2026-11-02 04:30:37
0
bharati kalpana07 :
नाङ्गै लैजाउ या शृङ्गार गर तर" लासले कुनै गुनासो गर्दैन मलामी सङ्ङ्ग"🙏
2026-11-02 02:26:05
0
KARAN KHANAL | LIVE HOST 🎤 :
प्रेम पनि अचम्मको रहेछ, जसलाई आफ्नो संसार सम्झेर मुटुभरि सजाइन्छ, कहिलेकाहीँ उसैले यस्तो चोट दिएर जान्छ कि फेरि कसैलाई आफ्नो भन्न पनि डर लाग्छ। 😔❤️🩹
2026-11-02 18:13:28
0
🍀Menukaa💍❤️ :
धेरै सहें, धेरै बुझें अनि धेरैपटक आफैँलाई सम्झाएँ। अब भने मेरो मौनता नै तिम्रो लागि अन्तिम जवाफ हुनेछ। ❤️
2026-11-03 03:49:19
0
Nitai Rajbanshi :
प्रकृतिकले भाइको अनुहार सानो दिएपनि मुख चाहि संसार नै अटने गरी दिएको छ । माइन नगर्नु भाई! हजुर को भिडियो अतिनै मार्मिक छ।
2026-11-02 04:57:10
0
single girls 😘 🕉️🤗 :
गुमाए पछि भगवान सम्झिन्छौ रे के अर्थ प्रिय हुँदा पैताला को धुलो सम्झेनौ 🙏🏿🥰
2026-11-02 03:42:00
0
Aariya Tamang💖 :
2026-11-02 04:54:26
0
Nani💗🫶 :
समाज को अगाडि सिन्दुर हालेको
श्रीमती भएको भए यति रिसाएर बस्थे नौ होला मुखले बनाएको श्रीमती परे
मरो हालत तिमिलाइ के वास्ता भयो र😓🥹
2026-11-02 13:09:43
0
❣️Sãñjü 🪖 :
बेलैमा कदर भएन भने। अरुसँग खुसी भएको पनि। देख्न सक्नुपर्छ। साहेब। 😳😏
2026-11-02 02:57:36
0
🥹🖤 :
प्रेम थियो र त सिन्दुर बिना पनि पुरै हक दिएको थिएँ.
हैन भने आफ्नो इज्जत कस्लाई प्यारो हुँदैन..!!🥹💔😭
2026-11-02 11:38:29
0
"प्रिय फूल" ✨💫 :
माया साँचो थियो, तर मान्छे गलत रोजिएछ।🥺
2026-11-01 19:11:23
0
▄︻デR҉o҉f҉a҉l҉o҉══━一 :
''तिमी बदलियौ भनेर दुःखी छैन, तिमीलाई चिन्ने मौका ढिलो पाएँ त्यति मात्रै हो।"🥹😭🥀🥀
2026-11-01 17:40:20
0
Eden1234 :
आज मसँग धनसम्पत्ति कम होला, तर जीवनले दिएको अनुभव छ। अभावले मलाई दुःख सहन मात्र सिकाएन, आफ्ना र पराइ छुट्याउन पनि सिकायो।
2026-11-03 15:45:42
0
❤️ :
उहाँको निम्ति यति धेरै मेरो आँखाबात अमुल्य आँसुहरु बगिरहेका छन एक एक गरि चुक्ता गरिदिनु पर्छ मलाई उहाँले 😭😭😭🙇♂️🤦♀️💞
2026-11-02 00:09:09
0
Sumitra Bka :
😭😭😭😭😭😭
2026-11-01 23:50:37
0
साम्पाङ राई72✍️ :
आहा अती सुन्दर प्रस्तुति सचिकै सारा नेपालीको मन जित्ने कसैको मायाको कमि नहोस् 🙏🙏🙏🙏
2026-11-01 19:46:46
0
Goma(kanxi)❣️❣️ :
लेखियकाे छ भने सात समुन्द्र पारि भय पनि अाईपुग्छ। भाग्यमा छैनभने मुठ्ठी काे पनि खाेसिन्छ❣️😪💘
2026-11-01 17:25:14
0
To see more videos from user @c.p.acharya2, please go to the Tikwm
homepage.