@marketmix411: THESE ARE SO FREAKING COOL!!!! And the perfect last minute Christmas gift for the kiddos!! #walkietalkie #tiktokshopholidayhaul #giftsforkids #videowalkietalkie #kidstoys

Market Mix
Market Mix
Open In TikTok:
Region: US
Sunday 01 November 2026 21:07:55 GMT
41
1
0
1

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @marketmix411, please go to the Tikwm homepage.

Other Videos

आशिका तामाङलगायत पशु अधिकारका लागि आवाज उठाउने सम्पूर्ण पशु अधिकारकर्मीहरूलाई मेरो अनुरोध। तपाईंहरू गाडीको छतमा राखेर लगिएको बोकाको विषयमा मिडिया ट्रायल गर्नुहुन्छ। किसानको बाली खाने बाँदर मार्न पाइँदैन भनेर बाँदरको बचाउ गर्नुहुन्छ। गोठमा बाँधेको गाईगोरुलाई एक–दुई लौरो हान्यो भने मुद्दा हाल्न अदालतसम्म जानुहुन्छ। तर सडकमा छाडा छोडिएका गाईगोरु र दूध खानसम्म खाएर दूध दिन छोडेपछि सडक तथा जंगलमा लगेर छाडा छोड्ने मालिकहरूको विषयमा भने एक शब्द पनि बोल्नुहुन्न। तपाईंहरू साँच्चिकै पशु अधिकारकर्मी हुनुहुन्छ भने बाटोमा छाडा छोडिएका गाईगोरुको विषयमा पनि आवाज उठाउनुपर्‍यो र उनीहरूका लागि बासस्थान तथा खानाको व्यवस्था गर्नुपर्‍यो। नत्र पशु अधिकारकर्मीको खोल ओढेर सामाजिक सञ्जालमा रोइलो नमच्चाउनुस्। #justice #foranimals

About