@kendriyakhabar: ✈️ विदेश जानुअघि सावधान! यो कागज नभए एयरपोर्टबाटै फर्किनुपर्ने हुन सक्छ। Note: वैदेशिक रोजगारीमा जानुअघि नयाँ नियम र आवश्यक कागजातबारे जानकारी लिनुहोस्। #BaideshikRojgar #NewRules #ForeignEmployment #NepalNews #ImportantUpdate #Kendriyakhabar
सरकारले श्रम को एउटा डेस्क त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल मा २४ सै घण्टा खुल्ला राख्नु पर्छ । कैयौ सग त्यस्तो ज्ञान हुन्न छुट पुट भएको खण्ड मा अन दस्पोट श्रम गरेर पठाउन सकीयोस रेमिटेन्स मात्र हेर्ने सरकार सग यस्तो बुद्दी कहाँ हुन्छ र।😳😳
2026-11-02 04:34:36
23
Kir On :
what about round trip which is provided by company
2026-11-02 06:42:26
0
my heart❤️ :
ghante sarkhar ko kamjori ho
2026-11-02 09:25:58
0
👑 RajuBist81.Official👑 :
कुन नयाँ नियम हो र? यो त पहिलेदेखि नै लागू हुँदै आएको नियम हो नि। श्रमको वैधता कति हुन्छ भन्ने कुरा सबैलाई राम्ररी थाहा छ। थाहा नभएजस्तो गरेर नयाँ नियमको नाम दिनुको कुनै अर्थ छैन।
2026-11-02 07:48:47
0
🔥🔥Ameesha :
Nepal bata
2026-11-02 06:22:05
1
user35817825162964 :
pradesh bat
2026-11-02 09:09:25
0
cactus1110 :
श्रम स्वीकृति त पहिला पनि गर्नु पर्थ्यो होइन र!
2026-11-02 08:14:56
0
user4613773777794 :
ma ktm
2026-11-02 10:18:57
0
R⚔️R🇦🇪 :
Dubai bata
2026-11-02 08:00:27
0
Rajesj Kumar :
Nepal bat
2026-11-02 08:26:00
0
Bikram shah :
yo thag systems ho jist Nepal matra ho sram srukrit so india bangalades ra srilankama automatic systems huncha mitra