@basudevlh.chhetri7: #creatorsearchinsights2025 #foryou #fyp #foryoupage #इनम सापकोटाको अडियो बयानमा सार्वजनिक भएका दाबीहरूले नेपालको राजनीति र न्यायपालिकामाथि गम्भीर प्रश्न खडा गरेका छन्। गगन थापाको आधिकारिकताका लागि १८ करोड रुपैयाँको डिल भएको भनिएको विषय के हो? सर्वोच्च अदालतसम्म यस्तो चलखेल भएको हो कि न्यायाधीश सारङ्गा सुवेदीले नै ३ करोड रुपैयाँ लिएको भन्ने आरोपमा कति सत्यता छ? यदि यी दाबीहरू सत्य हुन् भने देशको राजनीति र न्यायपालिकामा कस्तो खेल चलिरहेको छ भन्ने कुरा आफैँमा गम्भीर विषय हो। आखिर यो खेल कहिलेसम्म चलिरहने? जनताले सत्यतथ्य जान्न पाउनुपर्छ र निष्पक्ष छानबिन हुनुपर्छ। 😜 नोट: यी अडियोमा उठेका दाबी र आरोप हुन्, पुष्टि भएका तथ्य होइनन्।
अति गर्नु तर अत्याचार नगर्नु भन्न्थे भगवान ले देखाउने भए
2026-11-02 04:19:06
121
Chiring Tamang :
छोड्नु हुन्दैन गगन थापा लाई
2026-11-02 03:09:57
145
Prahlad Khadka206 :
गगने लाई छोड्नु हुदैन
2026-11-02 02:32:50
174
Ishwar Neupane :
प्रमाण यहाँ छ मसंग छ भन्दै देखाईदिउँ भन्थे त थापा काजिले ,,,, प्रमाण त ईनम सापकोटाले देखाईदियो त काजी साब
2026-11-02 03:35:43
92
Durga Begha :
कान्छाराम तामाङ ले भन्दै थियो
2026-11-02 02:39:58
76
N$ :
yo her babu
2026-11-02 04:38:43
13
Jaya Devi Poudel Lamsal :
जय घन्टी जय बालेन शाहा सरकार जय रबि 🙏🏼🙏🏼
2026-11-02 04:26:25
43
Himal Himal :
जय बालेन सरकार
2026-11-02 03:58:40
36
GeetaSamun :
हामी सबै जनता एकजुट भएर इनाम सापकोटालाई धन्यवाद दिनुपर्छ अब सबैको पोल खोल्ने इनाम सापकोटाले देशको मुहार अवश्य फिराइदिनेछ। इनाम सापकोटाजी हजुरले देशको ठूलो ठूलो व्यक्तिको पोल खोल्दिन लाग्नुभएकोमा धन्यवाद छ। 🙏💐🇳🇵
2026-11-02 04:27:11
27
lalkumar :
कान्छा लामाले जे भनेको त्यही रहेछ।
2026-11-02 03:35:48
29
🥋💕🥋 :
देस कसरि यस्तो गति भाको रछ छर्लङ्ग भो आज😳😳
2026-11-02 03:20:23
22
अमोल थिङ :
ईनाम जी लाई सलाम छ
2026-11-02 02:44:06
23
Bhagawati Shrest4253 :
सबै लाई नछाेड सरकार
2026-11-02 08:10:21
7
Datta Chand :
छोडने पनि होईन कसैलाई 👌👌👌👌
2026-11-02 04:59:19
10
BasantSinghThapa :
लहरोले पहरो तान्ने भो 😁😁😁
2026-11-02 04:56:37
7
amal :
Very good
2026-11-02 03:47:52
6
𝑹𝒊𝒚𝒂✍️ :
कसैलाइ छोड्न हुदिन गलत गर्ने लाइ
2026-11-02 05:47:07
7
Shanti Devkota :
अब कसैलाइ नि छोड्नु हुदैन।
2026-11-02 05:33:54
8
Sapana R.c :
हो नि भाइ अब कसकसको मुखबाट मुखौटा निक्लिने हो
2026-11-02 04:10:44
8
Rabindramandal388 :
jay Balen Sarkar 🇳🇵🇳🇵🔔🔔🔔🔔🙏🙏🙏👍👍👍👍👍👏👏👏👏👏❤️💓💚💜💙😭😭😭😭
2026-11-02 04:00:31
7
rambhaktaranamaga :
jay Balen sarkar very good 🙏🙏🙏🙏🙏
2026-11-02 05:11:23
7
Ganga Dhakal ❤️ :
des tesai sakiyako hota
2026-11-02 02:45:22
15
pardshi kanxo :
👍👍👍👍👍
2026-11-02 12:25:54
1
To see more videos from user @basudevlh.chhetri7, please go to the Tikwm
homepage.