@p_seriesnepal: नेपाली चलचित्र क्षेत्रका चर्चित नायक भुवन केसीले ‘राजपट’ कार्यक्रममा आफ्नो व्यक्तिगत जीवनसँग जोडिएको भावुक कुरा व्यक्त गरेका छन्। उनले भने, “सुस्मिता केसीसँग सम्बन्धविच्छेद हुँदा रातभर निद्रा लाग्दैनथ्यो र सधैँ रुने गर्थें। तर उनले मेरो जीवनका लागि सबैभन्दा ठूलो उपहार छोरा अनमोल केसी दिएकी छन्।”. #foryoupageシ #viralpost #pseriesnepal