@binagajurel45: हे भगवान काल छ भने मेरो छोरालाई म बाट छुटाउनु अगाडी मलाई मै यो संसारबाट लाजाउ न । म सहन सक्दीन #fyp #foryou #foryoupage #viral #domesticvoilence @Routine of Nepal banda 🇳🇵 @NepalPolice
घाँटी नन्याकुन्जेल चिच्याउने कुरो भएन, घाँटी न्याकेपछी चिच्याउ भने आवाज आउदैन ... छोरी मान्छेको जिन्दगी 😫😪😪
2026-11-02 12:32:29
223
Srijana Gajmer :
कहिले सम्म हो भगवान हामि महिलाले सहनि
2026-11-02 04:16:26
403
minu pandeya kunwar :
हामी छाेरिहरूलाई नबुझ्ने श्रिमान पाउँदा सारै दुख पाइन्छ
2026-11-02 05:19:13
81
Sandhya kc :
घरको मान्छेले कुरा नसुनेपछी मीडीयामा आउन बाध्य हुन्छ मान्छे😭
2026-11-02 12:45:15
42
🕉️ 📚 Masterni ✍️✏️ :
यस्तै देखेर मलाई बिहे गर्न मन नलाग्ने 😥😥😢😢
2026-11-02 05:15:27
302
SITA BHUSAL :
यो छोरी को जिन्दगी माइतमा भनो इजत जान्छ बोल्न हुन्न भन्छन घर मा बस्न नसकिने भैन्छ
यो घर न घाटको जिन्दगी छोरी को बरै
2026-11-02 12:41:06
52
Sanju Adhikari :
Be Strong... Nothing is as important as your life.
2026-11-02 18:56:34
0
님 (खिक्खागंमाछा) :
Be strong 💪 pretty stranger
2026-11-02 18:49:26
0
nirutayadavkc :
be strong didi
2026-11-02 11:44:08
6
पवित्र 🇺🇸कटवाल💝 :
Stay strong and don’t think negative think about ur kids and parents
2026-11-02 18:53:41
0
चिना हराएको मान्छे 💕 :
श्रीमान पनि कस्ता कस्ता हुन्छन् कोहि कोही श्रीमान को मायाले माइती आमा बाबाको याद बिर्साउने हुन्छन कोहि कहिले नर्क नै यही जुनीमा देखाइदिन्छन् !!😥 कसैको श्रीमती गलत कसैको श्रीमान गलत सबैको आआफ्नो भाग्य हो !!
2026-11-02 04:40:57
68
🕉️Samyakmom🕉️ :
जस्ले बुहारीलाई रुवाउछ नि तिनिहरुको छोरिको पनि रुने दिन आउछ पिर नगर्नु भगवान् हुनुन्छ सबै हेर्ने 🥹
Control garnu parcha bhanera sikaune , control bihin in laws family members le garda ho, 😭😭😭😭😭. Do worry, I was in your place. I am very happy today. I am not speaking to my father but I am very happy with the family members. I am alive, donot give him chance to kill you.
2026-11-02 18:54:22
0
Sanjita Chaulagai ❤️ :
यो समज ले जबान छोरि को लास उठाउन सक्छ तर समाज मा 2/4 दिन बात उठाउन सक्दैन 🥹😭🙏
2026-11-02 11:12:28
88
╰ 🅱🅴 🅿🅾🆂🅸🆃🅸🆅🅴 :
कारबाही काे माग गर्न सम्बन्धित निकाय मा गए अझै उचित होला 👍
2026-11-02 04:22:32
18
luvmoirezyvell✔️ :
आफ्नो जीवन र आत्मसम्मानभन्दा ठूलो कुनै सम्बन्ध हुँदैन। आफ्नो लागि बाँच्न सिक, आफूलाई बचाऊ। ❤️🩹🔥
त्यो निर्दयी मान्छेको अत्याचार सहनु तिम्रो बाध्यता होइन। तिम्रो जीवन तिम्रो हो—आफ्नो लागि उभिऊ!🖤🕊️
2026-11-02 04:02:24
62
Gita Adhikari Sharma :
सहन नसकेर होनि नानु यसरी रोको छोरी पाउने आमा लाई मात्र थाहाँ हुन्छ छोरी को पिडा 😭😭
2026-11-02 11:56:58
10
magar Sita :
हामी छोरी हरु को जिन्दकि😪हजुर को न्यायेको लागि म पार्थाना गर्छु🙏😢
2026-11-02 05:11:57
11
Rishi Bhattarai2045 :
बैनि चिन्ता नगर।
2026-11-02 04:29:14
7
Leela🩵 :
Himmat rakhnus sister!! Koi pani aamale aafno baby tyagnu sakdaina yedi hjr innocent hunuhunxa vane sabai mom haru le sath dinuhunechaaa!!❤️🥺
2026-11-02 02:54:30
57
@rita thapa :
सबैजना दिदीबहिनीहरूलाई म के भन्न चाहन्छु भने पहिला आत्मनिर्भर हुनुस् अनि अरुको अरुले भनेको कुरा ले आफूलाई केही फरक नपर्ने खालको बलियो बन्नुस्। अनि मात्र विवाह गर्नुस्। नत्र भने विवाह गर्दै नगर्नुस्।[Teary eyed]
2026-11-02 12:10:36
16
Mira :
नानिले न्याय पाउनु पर्छ।
2026-11-02 04:22:32
5
Arghakhanchi fency :
बिचरा कस्तो पीडा नानीको कुरा सबैले सुनी दिनू न्याय मिलोस्
2026-11-02 04:27:27
16
Sita Ghimire629 :
:छोरी मान्छे को जिन्दगी यस्तै रहेछ्😫
2026-11-02 12:15:33
6
To see more videos from user @binagajurel45, please go to the Tikwm
homepage.