@sanjeevghimire07: #स्वर्ग जस्तो सुन्दर गाउँ हिमालको काखमा बसेको गुरुङ संस्कृतिले भरिपूर्ण ऐतिहासिक घलेगाउँको यो सुन्दरता शब्दमा वर्णन गर्नै सकिन्न 😍। पूर्ण भिडियो हेर्न युट्युब च्यानल भिजिट गर्नुहोस्! Ghalegaon #Lamjung #BeautifulNepal #TravelNepal #VillageTourism