हवा मा जहाँ तिमी धुवाँ बनि घुलेकी हुनेछौं , त्यो माटोमा जहाँ तिमी खरानी भै मिसिएको हुनेछौं, आकाशमा जहाँ तारा बनि कुरेको हुनेछौ..
2026-11-02 10:57:31
217
Twinkal thapa🦢 :
कहाँ खोज्छौ?
त्यो हावामा, जहाँ म धुवाँ बनेर उडिरहेको हुनेछु?
त्यो खरानीमा, जहाँ म विलीन भइसकेको हुनेछु?
त्यो आकाशमा, जहाँ म तारा बनेर तिमीलाई हेरिरहेको हुनेछु?
कहाँ खोज्छौ मलाई?
2026-11-02 12:43:00
48
𝐒𝐚𝐜𝐡𝐢𝐧 𝐒𝐮𝐧𝐚𝐫 :
✍️तिमि जिबितै हुदा कदर न गर्ने ले तिम्रो मिर्तु पछि पनि खोज्ने छैन डुक्क हुनु
2026-11-02 15:53:22
28
parbatichhetri64 :
आफ्नो मुटु लाइ खोज्न पनि अन्त जानु पर्छ र तिमी त मैले फेर्ने हरेक श्वास मा छौ मेरो सोर्गिय सानु 🕊️🥹
2026-11-02 13:35:53
21
A. B :
“तिमीले मलाई छोडेर गए पनि मेरो माया मरेको छैन, तिमीलाई चिहानमा होइन, मेरो मुटुको हरेक धड्कन र अधुरो सम्झनामा खोजिरहनेछु , किनकि साँचो माया मृत्युले पनि कहिल्यै छुटाउन सक्दैन।” 🥺🥺
2026-11-02 09:57:39
51
K :
म तिमीलाई खरानीमा खोज्छु अघोरी बाबा बनेर।
म तिमि हावामा खोज्छु सितल छहारी बनेर।
म तिमीलाई किताबमा खोज्छु कवि बनेर ।
म तिमीलाई आफूभित्र खोज्छु एउटा पागल प्रेमी बनेर।♥️
2026-11-02 14:25:47
10
Rabina🐬 :
Can I copy your caption ? 🥲
2026-11-02 10:37:48
1
something.imade :
हरेक हावा को झोका मा तिम्रो स्पर्श❤️
2026-11-02 14:08:22
0
सञ्जिता ❤️🍀तामाङ :
caption 🫣 plz
2026-11-02 07:08:32
1
indu Regmi :
माया त उसलाई पनि थियो होला, तर भाग्यमा म थिइनँ❤️🩹
2026-11-02 12:51:07
2
Miss😇 :
Mato sangai milnu parne yo sarir aaj yo sas vainjel ta kadar gara [Teary eyed]
2026-11-02 09:23:03
3
suhana thakuri :
Yes❤️🥹
2026-11-02 17:20:25
0
₊˚ʚ निकी ɞ˚₊ :
Usley Thanai pauna kasari khojxa hola ni 🥹💔
2026-11-02 15:23:10
1
BA लि KA 🌒🐉 :
Caption mann nai chiyo🥲
2026-11-02 09:09:51
2
🧿samikshasubedi295💔🥺🧿🧿 :
आज त्यहि बाटोमा खुसी हराएर गयो😥 जुन बाटोमा कुनै दिन जिन्दगी भेटेको थिए🥹🥹💔💔
😢
2026-11-02 15:07:22
1
karu :
sorry but i copied 😅
2026-11-02 10:41:26
1
LAXMI 🎸 :
तिमि त सदैब मेरो हृदयमा छौ,जाहा गयपनि खोज्नु पर्दैन माया 😪😪