@ismoiim8: #душанбесити🇹🇯 #tajikistan🇹🇯

Ismoil8
Ismoil8
Open In TikTok:
Region: TJ
Monday 02 November 2026 04:35:36 GMT
7855
207
10
4

Music

Download

Comments

gulnigorakramova
МАтинчон Абдуллочон :
бахдо касам додарчон мошинем мефора ки хаи кнм анамитари боша квартира мешинм зиндагим кинаи 2 гудаком дорм метиен мошин макулм шид
2026-11-02 07:32:28
0
gulnigorakramova
МАтинчон Абдуллочон :
мошин макулм шид метием додарчон
2026-11-02 07:30:52
0
feruz064
хоким :
Тожикистон ба пеш
2026-11-02 06:23:26
0
user9318752829409
шабнам :
🤍🤍🤍🤍
2026-11-02 09:47:07
0
user2784401217986
Озодбек :
😎😎
2026-11-02 04:41:23
0
.dsiti.01
🇹🇯🇹🇯🦁🇹🇯🇹🇯 :
👍👍
2026-11-02 06:00:46
0
.30.08.2002
зойржон Алимкулов 30.08.2002 :
👍👍👍
2026-11-02 05:29:54
0
prinsesa7682
пренсеса🥰 :
🥰🥰
2026-11-02 04:47:00
0
user4202266077337
нозанин :
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰👍🏻
2026-11-02 12:14:34
0
bobishohshamsov
Bobishoh Shamsov :
👍👍👍👍👍👍
2026-11-02 15:46:11
0
To see more videos from user @ismoiim8, please go to the Tikwm homepage.

Other Videos

सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण गरिने भएको छ । केही वर्षअघि तयार पारिएको परियोजनासम्बन्धी विस्तृत प्रतिवेदनका आधारमा निर्माण गर्न लागिएको पुलको अनुमानित लागत रु ४३ अर्ब रहेको सडक विभाग आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालले जानकारी दिए । एसियाली विकास बैंक सहयोगमा निर्माण हुने उक्त पुल सञ्चालनमा आएपछि पूर्व–पश्चिम राजमार्गको १४ किमी यात्रा कम हुनेछ । निर्देशक ढकालले भने “अहिले नयाँ पुल तथा सडक निर्माणसम्बन्धी आवश्यक प्राविधिक तयारी भइरहेको छ ।” त्यस परियोजनाअन्तर्गत विशिष्ट प्रकृतिको पुलसँगै ४३ किलोमिटर नयाँ सडक निर्माण गरिनेछ । हाल पुल र सडकको समग्र संरचना निर्माणका लागि आवश्यक प्रक्रियागत काम अगाडि बढिरहेको छ । परियोजना क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षसँग जोडिएकाले वातावरणीय एवं कानुनी स्वीकृतिका केही विषयका कारण काम  भइरहेको छ । कोशी ब्यारेज पुरानो हुँदै गएको र बढ्दो सवारी चापका कारण प्रस्तावित वैकल्पिक मार्ग नेपालको पूर्वी क्षेत्रमा यातायात सञ्चालन र व्यवस्थापनमा महत्वपूर्ण सावित हुनेछ । #creatorsearchinsights #saptakoshiriver #saptakoshibridge #koshibarrage #newkoshibarrage

About