@prashant.chhetri064: #🔥 भोलि UCL को रात! 💙❤️ ४ गोलको वर्षा गर्ने दिन पनि आयो है! 🤩⚽ Best of luck Lamine Yamal, Raphinha र मेरो मनपर्ने मिडफिल्डर Pedri! 👑 भोलि बार्सिलोनाले आफ्नो असली जादु देखाओस्। 🔥 VISCA BARÇA! 💙❤️ #FCBarcelona #UCL #Yamal #Raphinha