🙏🙏👑🙏🙏✍️💫✍️मुस्कान एउटा अमुल्य संसार हो जहाँ हरेक हाँसोले गहिरो अर्थ बोकेको हुन्छ जुन त्यो हजुरको हसिलो मुहारको साथमा नम्र स्वाभाब मिलनसार ब्याबहार फराकिलो सोचाई , स्वच्छ भावना संगै सालिन स्वाभाबले भरिपुर्ण भएको हजुरको त्यो सुन्दर प्रस्तुति छ जुन प्रस्तुति तथा अभिनयलाई मेरो अन्तर हिर्दय देखि नै उच्च सम्मान गर्दै भविष्यका दिनमा प्रस्तुत हुने सुन्दर कलाको अपेक्षा राख्दै सफलताको अनगिन्ति शुभकामना💖💖💖🥀🥀🥀🌲🌲🌲🌺🌻🌹✍️🙏🌷🙏🌷
2026-11-02 09:43:34
0
Ram Krishna Adhikari :
2026-11-02 08:43:44
0
Madanranamagar :
👌👌
2026-11-02 10:29:33
0
Deepak 🇮🇳🇮🇳🇧🇭🇧🇭 :
Beautiful
2026-11-02 10:38:10
0
Prem k Awasthi :
2026-11-02 08:55:12
0
ramsharansilwal :
प्रस्तुति राम्रो छ
सफलताको शुभकामना है त मैयाँ [Big LOL][Big LOL][Big LOL][Big LOL]
2026-11-02 09:59:25
0
debrajgiri1760 :
♥️
2026-11-02 08:32:37
0
Dhan Sundash :
wow
2026-11-02 07:08:16
0
Kaji 💋 :
चिने मेरो बुनु लाई ❤️❤️❤️आहा
2026-11-02 06:49:57
0
Dilip Lama :
💐💐💐
2026-11-02 05:44:09
0
आई एम कलेक्सन :
beautiful
2026-11-02 07:30:57
0
Nishu kandel💞 :
हामि पनि गाउले हो प्यारी ♥️
2026-11-02 05:56:15
0
Ananta Raj Khanal :
👌👌
2026-11-02 05:47:15
0
bishnubkunwar :
राम्रो चिनेछु
2026-11-02 06:27:30
0
jit ranabhat811 :
पहाड तिर को होकेहो
2026-11-02 06:09:10
0
Prabhu Rai :
love you Maya 💓💘💘💘💘💘💘💘💘
2026-11-02 11:22:30
0
lekali @krishna :
2026-11-02 06:21:12
0
purbeli :
@purbeli:purbeli:❤️चिठी पठाउ भने हराउने होकी
म्यासेज पठाउ भने कराउने होकी फोटो पठाउ भने लजाउने होकी तेसैले लाइक कमेन्ट गरेको छु हेरेर
आँखा नथाक्ने लेखेर शब्दमा नअटाउने बोलेर व्यक्त गर्न नसकिने हजुरको यो अनमोल दिव्य प्रस्तुतिलाई करोडौं शब्दले पनि बयान गर्न सकिदैन मित्रताको मिठो साइनो गास्दै छोटो जिवनको लामो सम्झना बोकेर जुरको भिडीयो सम्म आयको छु हजुरको अति रमाईलो प्रस्तुतिलाई हिर्दय देखी उच्च सम्मान गर्दै हजूर को जिबन सदा सुखमय बनोस भगवानको आशिश मिलोस जिबन सोचे को भन्दा पनि सुन्दर होस हुजुरले चालेका हरेक कदम कदममा सफलता मिलोस
धेरै धेरै शुभकामना छ हजुर लाई🌺🌺🌺मेरो मा पनि आइदिनु होला हजुर😛😛😛😛😛😛😛🥰🥰
2026-11-02 10:31:44
0
To see more videos from user @prtuma2, please go to the Tikwm
homepage.