@kubrarajpoot91: #foryou #fyp #foryoupage #viralvideo #fy

🌺𝙆𝙪𝙗𝙧𝙖 𝙍𝙖𝙟𝙥𝙤𝙤𝙩🌺
🌺𝙆𝙪𝙗𝙧𝙖 𝙍𝙖𝙟𝙥𝙤𝙤𝙩🌺
Open In TikTok:
Region: PK
Monday 02 November 2026 06:57:37 GMT
42893
1296
20
378

Music

Download

Comments

muhammad.muneer3359
🌿♥️منیرمغل♥️🌿 :
good
2026-11-05 15:45:19
1
sultan90762
sultan :
bv mil jay khany MN khud bna let's hu mzy mzy ky
2026-11-05 15:50:44
0
zaheer2459
Zaheer@ :
🥰🥰🥰
2026-11-05 15:48:12
0
murtaza0741
Ghulam.Murtaza :
😁😁😁
2026-11-05 15:25:44
0
mavirajput57
mavi Rajput :
😂😂😂
2026-11-05 15:12:33
0
billionaire221189
Billionaire22 :
😂😂😂😂
2026-11-05 15:11:48
0
dilshad.hussain.g2
گراڻو پاڻ اٿئي سهڻا :
😂😂😂
2026-11-05 15:41:03
0
jottislam123
jottislam123 :
😂😂😂
2026-11-03 12:48:00
0
suleman422
Suleman :
😂😂😂
2026-11-05 14:06:36
0
sahab.zada.bilal
Sahab zada Bilal :
🥰🥰🥰
2026-11-05 13:36:05
0
khanklabjani
khanklabjani :
😂😂😂
2026-11-05 11:59:36
0
addi10946
adnan :
🥰🥰🥰
2026-11-05 11:01:57
0
pome49566
pome :
🥰🥰🥰
2026-11-05 10:33:48
0
maxextremee
Max Extreme :
👌
2026-11-05 05:53:39
0
shoaibgujrati
shoaib gujrati :
🥰🥰🥰
2026-11-04 18:11:56
0
jimmygujjer143
Jimmy 143 :
😂😂😂
2026-11-05 14:48:13
0
jottislam123
jottislam123 :
😁😁😁
2026-11-03 12:47:59
0
jottislam123
jottislam123 :
😳😳😳
2026-11-03 12:47:56
0
www.tiktok.naiho
💕Sara💕 :
😂😂😂
2026-11-02 08:45:30
0
rajashahidqureshi2277
راجہ شاہد قریشی :
[Tears of joy][Tears of joy][Tears of joy]
2026-11-05 14:44:54
0
To see more videos from user @kubrarajpoot91, please go to the Tikwm homepage.

Other Videos

“तिहार” यसकारण मुलवासी मंगोल महान चाडपर्व हो। सिदाहा बुद्धले वैशाख पूर्णिमामा ज्ञान प्राप्त गरिसकेपछि कार्तिक महिनामा,कपिलवस्तु लुम्बिनीमा आफ्नो पिता शुद्धोधनको निम्तो सहित दियो प्रज्वलन गरि भब्यताकोे साथ दीप प्रज्वलन गरि बुद्धलाई स्वागत गरिएको दिन “तिहार” लाई  नेपालीहरूको साझा चाँडकोे रूपमा मनाइने गर्दछ। सिदाह बुद्धको ज्ञान र शिक्षा-दिक्षा बाढ्ने ईतिहासकोे जगेर्ना गर्ने उद्देश्यले मंगोल नेशनल अर्गनाईजेशनले यसपालि पनि “जै मंगोल संस्कृति अभियान” मार्फत एमएनओ कोे दर्शन, सिद्धान्त ,ज्ञान र आदर्शको कुराहरू देशभर यसपालि
“तिहार” यसकारण मुलवासी मंगोल महान चाडपर्व हो। सिदाहा बुद्धले वैशाख पूर्णिमामा ज्ञान प्राप्त गरिसकेपछि कार्तिक महिनामा,कपिलवस्तु लुम्बिनीमा आफ्नो पिता शुद्धोधनको निम्तो सहित दियो प्रज्वलन गरि भब्यताकोे साथ दीप प्रज्वलन गरि बुद्धलाई स्वागत गरिएको दिन “तिहार” लाई नेपालीहरूको साझा चाँडकोे रूपमा मनाइने गर्दछ। सिदाह बुद्धको ज्ञान र शिक्षा-दिक्षा बाढ्ने ईतिहासकोे जगेर्ना गर्ने उद्देश्यले मंगोल नेशनल अर्गनाईजेशनले यसपालि पनि “जै मंगोल संस्कृति अभियान” मार्फत एमएनओ कोे दर्शन, सिद्धान्त ,ज्ञान र आदर्शको कुराहरू देशभर यसपालि "जै मंगोल सांस्कृतिक अभियान -2026” स्वरूप यही कार्तिक २१ गतेका दिन देखि देश भर सुचारु गर्ने भएको छ। यो चाहिँ हाम्रो फरक ढङ्गको हुन्छ। हामीले भोलि मंगोल सत्ता र शासनमा पुगिसकेपछि त हामीले एउटै चाड, एउटै संस्कार त सिकाउनु नै पऱ्यो। यसर्थ यो तिहार बुद्धले वैशाख पूर्णिमामा ज्ञान प्राप्त गरिसकेपछि बुद्धलाई बुबा शुद्धोधनले लुम्बिनीमा बोलाउनु हुन्छ। बोलाउँदा यहाँ पनि ज्ञान ,आदर्श र यहाँ पनि शिक्षा-दीक्षा दिनु पऱ्यो भनेर बोलाउँदा खेरि सिदाहा बुद्धबाट बुवाको आज्ञा पालना गरेर हुन्छ त भनेर सन्देश पठाउँदा खेरि बर्खा लाग्न आट्यो, हामी धेरै घर जानु पर्ने हुन्छ। फेरि फर्केर आउँदा चाहिँ बाढी-पहिरोहरू आउन सक्छ। यसकारण म चाहिँ कात्तिकको, औँसीमा आउँछु, त्यो छेकमा आउँछु भन्दाखेरि कात्तिकको औँसीमा आएर सिदाहा बुद्धले चाहिँ नेपालमा ज्ञान बाँडेको हुन्छ। लुम्बिनीमा आएर ज्ञान, दर्शन, सिद्धान्त त बाँड्नु हुन्छ। त्यसपछि केही यही मुलुकमा भयो, भारतमा भयो, के भयो त भन्दाखेरि साम्राज्यवादीहरुको सत्ता शासन कब्जामा पऱ्यो देश। कब्जामा परिसकेपछि अनि त्यो चाड होइन, तिहार जो मुलबासी मंगोलको पर्व थियो, त्यो चाहिँ नष्ट भएर चाहिँ हिन्दुकरण हुन पुग्यो। हिन्दुकरण हुँदाखेरि त्यहाँ कुकुरको पूजा गर्नुपर्छ, कागको पूजा गर्नुपर्छ, भाईको पूजा गर्नुपर्छ, गाईको पूजा गर्नुपर्छ, लक्ष्मीको पूजा गर्नुपर्छ भनेर चाहिँ मानसिक गुलाम बनाउने काम गर्‍यो र अहिले फेरि मंगोल नेशनल अर्गनाईजेशनले त्यही तिहारको समयमा चाहिँ फेरि ज्ञान,शिक्षा,राजनैतिक चेतना बाँड्ने काम,दर्शन र सिद्धान्त बाँड्ने काम गर्दै आईरहेको छ, त्यही हामी सिकाउँदैछौँ। अब कथित लक्ष्मी पूजाको दुई दिन अगाडिदेखि नै हामी मंगोलको झन्डा, मंगोलको घोषणापत्र, मंगोलको स्यालुट, मंगोलको गीत संगीत, मंगोलको कथा, मंगोलको व्यथा अर्थात् मंगोलको दर्शन नै हामीले सुनाउदै जान्छौँ, सुनाइराखेका पनि हुन्छौँ र यो चाहिँ हाम्रो यस्तो किसिमले हामीले तिहार चाँड लाई हामीले मनाउँछौँ। हाम्रो मनाउने छुट्टै तरिका हुन्छ । कसरी भन्दा हिजो पनि त्यही थियो। महामानव सिदाह बुद्धको पालामा। बीचमा चाहिँ हिन्दुकरण भयो। तर फेरि हामीले चाहिँ यसलाई फेरि मंगोलवाद तिरै लैजाने हाम्रो महाअभियान भएको कारणले , हामीले त्यसरी मनाउँछौँ। - बुद्धलाल मेचे (प्रेसिडेन्ट, एमएनओ) #Tihar #Sidaha #Buddha #contentcreator #creatorsearchinsights

About