सोचेका हरेक सपना पूरा हुँदै जाऊन्, मनले चाहेका सबै इच्छा सफलतामा परिणत हुँदै जाऊन्। जीवनको हरेक पाइला खुसी, शान्ति, माया र समृद्धिले भरियोस्। मेहनतको फल मिठो बनोस्, संघर्षले सफलता दिलाओस्, र आउने हरेक दिन नयाँ आशा, नयाँ अवसर र उज्यालो भविष्य लिएर आओस्। भगवानको कृपा सधैं साथ रहोस्। हार होइन, जित मात्रै हात लागोस्। टिकटको दुनियाँमा सधै भरि सफल्ता मिलाेस् भगवान सधैँ दाइना रहुन् संसारकै सबैभन्दा धेरै खुसी मिलोस् हार्दिक बधाई तथा शुभकामना 🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️