@nepalogic.np: सेटिङ र बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटासँगको फोटो भाइरल भएपछि कलाकार तथा निर्देशक निश्चल बस्नेतले व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन्। उनले अब कसैले फोटो खिचौँ भन्यो भने उक्त व्यक्तिले गलत काम गरेको छ कि छैन वा भविष्यमा गलत काम गर्ने सम्भावना छ कि छैन भनेर सोधेर मात्र फोटो खिच्नुपर्ने अवस्था आएको बताएका छन्। #InamSapkota #NepalNews #Nepalogic

Nepalogic
Nepalogic
Open In TikTok:
Region: NP
Monday 02 November 2026 09:31:52 GMT
12550
88
3
3

Music

Download

Comments

fhjtgj1
Nepali :
2026-11-02 11:34:13
0
david.chhetri77
David Chhetri :
😂😂😂
2026-11-02 11:30:54
0
pakucheee
パクチー :
🤣
2026-11-02 11:50:53
0
To see more videos from user @nepalogic.np, please go to the Tikwm homepage.

Other Videos


About