Santa❤️❤️❤️टुटेर जाने बाचा कसम त खान्न म तर तारा खस्दा होस् या मन्दिर पस्दा होस् जहिले पनि मैले आफू सँग जोडिएको आफ्नो साथीको लागि खुसी मागि रहेको हुन्छु आज हजुर म सँग जोडिनु भएको छ मैले हजुरको लागि धेरै खुशीहरू मागेको छु सधैँ खुसी रहनुहोस् धेरै धेरै माया अनि छोटो जीवनको लामो संम्झना छ ल हजुर🙏🙏🙏🙏🙏
2026-11-02 17:58:23
2
sarmila bista :
aaha Sundar video sabai ko satha sapot Milos sister 💕💕💕