@ranbhumi.com: भन्सार छली ल्याइएका २१ पोका सयपत्री माला सशस्त्र प्रहरीद्वारा नष्ट विराटनगर । भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइएका २१ पोका सयपत्री फूलका तयारी माला सशस्त्र प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको छ। मिति २०८३ कात्तिक १६ गते दिउँसो १ः२० बजे मोरङको विराटनगर महानगरपालिका–४, गोग्राहा स्थित राधाकृष्ण कोल्ड स्टोर नजिकबाट सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर रानी, मोरङको टोलीले करिब २ लाख १० हजार रुपैयाँ बराबरका सयपत्री फूलका माला नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका मालाहरू प्लान्ट क्वारेन्टाइन कार्यालय, विराटनगर–रानीबाट खटिएका प्रतिनिधिको रोहबरमा सोही दिन सशस्त्र प्रहरी गुल्म परिसरभित्र खाडल खनी गाडेर सडाउने विधिबाट नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ। नेपाली किसानले आफ्नै खेतबारीमा मेहनत र लगानी गरेर उत्पादन गरेका सयपत्री फूलले बजार पाउनुपर्ने समयमा अवैध रूपमा भित्रिने तयारी मालाले स्थानीय उत्पादनको बजारमा असर पार्न सक्ने भएकाले यस्ता गतिविधि नियन्त्रण गर्नु आवश्यक देखिन्छ। चाडपर्वका बेला नेपाली उत्पादनलाई प्राथमिकता दिँदै स्वदेशी किसानको मेहनत, लगानी र उत्पादनको सम्मान गर्नुपर्ने आवश्यकता छ। सीमावर्ती क्षेत्रमा हुने अवैध आयात नियन्त्रण गर्दै नेपाली कृषि उत्पादनको संरक्षण र प्रवर्द्धनमा सम्बन्धित निकायको सक्रियता महत्वपूर्ण हुने देखिन्छ।

Ranbhumi online news
Ranbhumi online news
Open In TikTok:
Region: NP
Monday 02 November 2026 12:46:53 GMT
1274194
29179
2049
5175

Music

Download

Comments

sushilashrestha036
Sushila shrestha :
yasto garna nahune ho
2026-11-04 12:29:11
0
sunitakunwar7674
सुनिता खड्का 🧿🎀 :
भन्सार छलेर ल्याएको सुन फ्याक्न सक्दैनन यतिराम्रो फुल फ्याकेर के गर्नु😏
2026-11-03 12:21:48
914
shresthaasim2
Ashim😘😘 :
राजस्व तिराउने पाे हाे यसरी पवित्र फूललाई अपमान गर्नु त भएन नि सरकार
2026-11-03 12:47:29
533
niruthapa467
Niru Thapa :
Yo ful ko k galti [Innocent][Innocent]
2026-11-04 12:37:10
0
rizanbhujel
@Dinesh vh-uzeel :
ful xai kina falnu k
2026-11-04 12:40:43
0
prem.dabargaiya3
Prem Dabargaiya :
यो फुलको के दोस 🙏 यसरी फाल्नुभन्दा मन्दिरमा चढाउन सकिन्छ 🙏🙏🙏
2026-11-03 12:00:56
205
sampang.repsuna
sampang repsuna राई :
good job nepal force police
2026-11-04 12:58:57
0
ganeshbohara003
Ganesh Bohara :
सुन न देख्ने ले माला देखे गरिब को 🙏🙏
2026-11-03 12:12:02
186
heemaaleemagar
hemali ale magar m :
सय पत्री फुलको हालत देखेर ककसको मन भक्कानियो😭😭😭😭😭
2026-11-04 05:55:23
49
monareshmi
MONA RESHMI :
Good job 👏
2026-11-04 12:42:20
0
sovasangraula
shova.uprety :
याे फुलकाे पाप लाग्ने छ सरकारलाइ
2026-11-03 12:44:09
61
madhabprasadtiwar
Madhab Prasad Tiwari :
भ्रष्ट ठग बिचौलिया कार्वाही गर्न सक्दैन यो नाथे सरकार यर तिहारमा दिदी बहिनीहरुले लगाइदिने फुललाइ निर्मम कार्वाही गरेछ । खुब बहादुरी काम गरेछ अब फुलको मुल्य बढेर उचाइमा पुग्ने होला ।
2026-11-03 11:57:18
55
fulmaya12222
fulmaya xetri :
यो त साह्रै अपराध यो त पाप हो। जहिले फूलको माला व्यापार गरी खाने दुःखी गरिबलाई व्यापार गरेर खान दिनु न। ल्याउनेले उहाँ कति रासन पानी ल्याएर बेचिराछन् कति कपडा जाबो यो फूलको माला भगवानलाई चढाउने फूलको माला मर्दाखेरि पनि त यही माला चढानुपर्छ त किन यति अत्याचार गर्छन् दुःखी गरिबलाई गरी खान देउ न। 😭😭😭😭😭😭😭😭😭😭😭😭😭
2026-11-03 12:19:49
24
sorybay7
सन्तोष निरौला :
😭😭😭सारै दुख लाग्यो यो फुलको के दोस
2026-11-03 12:40:06
13
dipa.khadka68
Dipa Khadka :
आउदै गरेकाे तिहारकाे मुखमा यसरी फुल फालेकाे देख्दा यति मन दुख्याे बरु कुनै मन्दिरमा चडायकाे भयपनि हुने थियाे 🙏🙏🙏🙏
2026-11-04 04:03:57
13
roju.dahal
Roju Dahal :
फुल माला बेच्न दिदा हुन्थयो
2026-11-04 05:35:45
5
dimaya.kuma4
dimaya.kumal :
किन फालेको फुलले सरापछ सरजि
2026-11-04 05:37:09
8
manojsardar558
Manoj sardar🙂 :
नेपाली किसानको पसिनाको मूल्य बुझौँ। आफ्नै देशमा उत्पादन भएका फूललाई प्राथमिकता दिऔँ। अवैध आयात रोकौँ 🇳🇵
2026-11-02 14:44:11
30
lal.bachan.shah
Lal Bachan Shah :
याे त सरासर गलत हाे
2026-11-02 15:35:08
5
dipmalamainali
Dipmala Mainali :
राजस्व तिराउने पाे हाे यसरी पवित्र फूललाई अपमान गर्नु त भएन नि सरकार........
2026-11-03 15:04:54
10
gita098gita
🌺gita🌺mamu ko xori🌹 :
थुक्क नेपाल को कानुन दिक्क लागेर आउछ
2026-11-02 16:47:39
11
sangu6119
👩‍🏫🌹🇳🇵 :
राजस्व तिराउने पाे हाे यसरी पवित्र फूललाई अपमान गर्नु त भएन नि सरकार........
2026-11-03 15:14:31
5
dr.aashish.kumar
Dr Aashish kumar Jha :
यो यदि ठिक हो भने भ्रस्टाचारिलाइ पनि यसरी नै पुर्नु पर्थ्यो के पुर्ने र के उपयोग गर्ने थाहा न भए पछिको अवस्था
2026-11-02 16:02:49
15
rajuneupane9851156379
Raju. Neupane :
पशुपतिनाथ ले रक्षया गरु बिचार गरिब मारा
2026-11-03 15:57:45
7
raj.soni.kamat
Raj Soni Kamat :
pap lagcha pulis haruli
2026-11-02 14:48:11
9
To see more videos from user @ranbhumi.com, please go to the Tikwm homepage.

Other Videos


About