@bhaktaclips3: के यो १० करोडको गफ पत्याउन सकिन्छ त? 🤣 १० करोड लिने कि घर-जग्गा लिने? युवराज सफल त अचेल ठूलै धर्मसङ्कटमा परेका छन् जस्तो छ! रवि लामिछानेको पासपोर्ट काण्ड फिर्ता लिन यत्रो बम्पर अफर आयो भन्दा कसले पत्याउने? यस्तै हास्यास्पद र पत्याउनै नसकिने गफमाथि बनाइएको व्यंग्यात्मक भिडियो हेर्नुहोस्। #YubarajSafal #RabiLamichhane #PassportKanda #ViralReels #Sarcasm