यो राजा महाराजा को पालामा पुगेको हो,,?अव कसले खोज्ने
2026-11-02 15:53:36
42
dhanagurung787 :
समय लाग्छ यो सम्पदा एक दिन फिर्ता आउनेछ भन्नेमा आशावादी छु नेपाल सरकारसङ👌❤️👏
2026-11-02 15:42:09
10
Himal Raj Chhetry(Cment killer :
अब बेचेर खाने ले खाए पनि सरकारले पहल गरेर ल्याउने प्रयास गरौँ
2026-11-02 16:21:52
10
Atitvlogs.. :
कांग्रेस र एमालेको सरकार हुँदा बेचिएको होला
2026-11-03 15:08:19
2
अर्बश लामा :
यो हाम्रो ईतिहास हो हाम्रो गौरव हो संसकृतिक सम्पद हाम्रो पहिचान हो यस्को निष्पक्ष छानबिन गरी नेपाल फर्काउनु पर्छ 🙏 मन्जु श्रि 🙏 को यो स्ट्यचु हाम्रो हो यो कुनै किन बेच गर्ने बस्तु हैन हाम्रे ईतिहास हाम्रो स्वबिमान हो 🙏
2026-11-03 02:51:29
0
Anil thapa :
नेपाल मा सरकार छैन हो मित्र,साची पो भन्दै छु है
2026-11-02 16:12:34
8
YOU ARE BEAUTIFUL ❤️ :
Government of Nepal is powerless.....
2026-11-02 17:47:01
0
Chams💞Journey🌹 :
kande sarkar sundaina
2026-11-02 15:51:21
8
छेपारो❤️🩹 :
छेपारो is sad ❤️🩹❤️🩹
2026-11-03 12:45:40
1
पदमा_gurung :
भगवान् फर्की आउनुहोस् 🙏😭
2026-11-02 23:51:29
2
Ratna Tiwari Bista :
100%right 👍🌺🌹💐🇳🇵
2026-11-03 01:04:35
2
Shriya shree :
मञ्जु श्री मात्रै एक यस्तो शक्ति भएको भगवान हो हो सत्ते युमा स्वयम्भू , बौद्ध थुप्रै तिर्थास्थालहरुमा त्यो बेला उठ्न सक्ने भगवानहरुले मात्रै दर्शन गर्न पाउथे ! एक दिन मञ्जु श्री भगवान पनि स्वयम्भु ,बौद्धको दर्शन गर्न आउदा उहालाई आफुले त दर्शन पायो तर जो सग्ग शक्ति छैन उड्न सक्दैन उनिहरु चै दर्शन पाउन के गर्नुपर्छ भनेर धेरै सोच्नु भयो अनि उहा ध्यानमा कहियो बर्ष बस्नु भयो एक दिन उहालाई ज्ञान प्राप्ता भयो चोभारको डाढा बाट यहाँको चट्न नै चट्न भएको चट्न तरबारले काटेर फ्याके पछि केहि बर्षमा त्यहाको सबै पानि बगेर गए पछि बिस्तारै त्यो पानिको पोखोरि पाहाड बाट माटो बक्दै आएर सम्म भए त्यस पछि सर्ब साधारण ले दर्शन पाए भने धर्मशास्त्र लेखिको छ यस्तो महान भगवान को मुर्ति चोरेर लाने मान्छे कस्तो होला ?
2026-11-03 06:22:22
2
Mr Genki :
Rajdut le bechera khako hola
2026-11-02 20:46:01
0
Samir :
हाम्रा देशका अमूल्य सांस्कृतिक, धार्मिक र ऐतिहासिक सम्पदाहरू यसरी लिलामीमा बिक्री हुँदा जो कोही नेपालीको मन भारी हुनु र दुखी हुनु स्वाभाविक हो।
यी मूर्तिहरू केवल कलाका वस्तु मात्र होइनन्, यी हाम्रा पुर्खाहरूको आस्था, साधना र मौलिक पहिचानका प्रतीक हुन्। यस्ता पवित्र सम्पदाहरू यसरी विदेशमा बिक्री हुनु र लिलामीको विषय बन्नु हाम्रो राष्ट्रिय सम्पत्तिको संरक्षणमा देखिएको ठूलो कमजोरी हो।
2026-11-03 00:12:08
2
To see more videos from user @nepaltube_australia, please go to the Tikwm
homepage.