@ajayraj.maharjan: बडा दशै २०८३ को पावन अवसरमा हाम्रो विद्यालयमा आयोजित सांस्कृतिक कार्यक्रममा नानीबाबुहरुले प्रस्तुत गरेको मनमोहक नृत्य । यी साना हातहरुमा हाम्रो संस्कृति कति सुन्दर देखिएको सबैलाई बडा दशैंको हार्दिक मंगलमय शुभकामना ! #Dashain2083 #SchoolProgram #NepaliCulture