तेरो उकेरा मिडियाले सही खालको सूचना न्युजहरू प्रकाशन गर्छ हो ? आफ्नो स्वार्थको लागि बार्गेनिङ र झुठा भ्रम फैलाउने बाहेक सही पनि न्युज प्रकाशन गर्छ र ? अरुलाई आरोप लगाउने बाहेक गतिलो चाहिँ के गर्छ?
2026-11-02 21:34:17
1
sudanthapa369 :
अर्काको नुन दाना- पानी खाएर हुर्केका उसैले scholarship को नाममा पढाएका मिडिया / पत्रकार / पुलिस कर्मचारी / सेना / ओकिल न्याधिसले कहिलै देश र जनताको निम्ति बोल्दैनन ,, बिदेशी हस्तक्षेप र अपमान हेपाइ बिरुद्ध प्रतिकार पनि गर्दैनन र औकात पनि राख्दैन भने यस्तालाइ हामी नागरिकले महान र देशको गहना मान्दिनुपर्ने ,, थुक्क
2026-11-03 02:10:47
0
prakashgautam208 :
यसको कहानीवाला फिलाम कैले आउछ?
2026-11-03 06:38:07
0
Jemlal Lawat :
🥰🥰🥰
2026-11-03 00:37:41
0
Bikram Silwal503 :
[Like]
2026-11-03 02:00:30
0
To see more videos from user @ukeraamedia, please go to the Tikwm
homepage.