@nepal_aditi349: Replying to @Junu नरेश र ममताकी साथी मन्दिरा श्रेष्ठले अदालतमा दिइन् यस्तो बयान ममता काफ्ले बेपत्ता भएको घटनासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा नरेश भट्ट र ममता काफ्लेकी साथी मन्दिरा श्रेष्ठले अदालतमा बयान दिएकी छन्। श्रेष्ठले नरेश भट्टसँग आफ्नो चिनजान कसरी भयो र ममता तथा नरेशसँग आफ्नो कस्तो सम्बन्ध थियो भन्नेबारे अदालतमा जानकारी दिइन्। उनका अनुसार, उनी 7-Eleven मा काम गर्दा नरेश भट्ट Pest Control (किरा नियन्त्रण) सम्बन्धी काम गर्थे। त्यही समयमा उनीहरूको चिनजान भएको थियो। नरेश सेनामा कार्यरत हुँदा बिदाको समयमा कहिलेकाहीँ एकदेखि दुई हप्तासम्म श्रेष्ठको घरमा बस्ने गरेको पनि उनले बताइन्। श्रेष्ठले नरेशले आफ्नो र आफ्नो श्रीमान्को मोबाइल फोनको बिलसमेत तिरिदिने गरेको बयान दिइन्। उनका अनुसार, सुरुमा नरेशले श्रेष्ठकी अर्की एक साथीलाई विवाह गर्न चाहेका थिए। तर उनीहरूको सम्बन्ध अगाडि बढ्न सकेन। त्यसपछि श्रेष्ठले नै नरेशलाई ममता काफ्लेसँग चिनजान गराएकी थिइन्। पछि ममता र नरेशबीच भेट भयो र उनीहरूले विवाह गरे। ममताले साथीसँग बस्न चाहेकी थिइन् श्रेष्ठले सन् २०२४ मार्च १० तिर ममतासँग भएको कुराकानी पनि अदालतमा सुनाइन्। उनका अनुसार, त्यस समयमा ममताले आफू श्रेष्ठसँग बस्न आउन मिल्छ कि भनेर सोधेकी थिइन्। तर श्रेष्ठ त्यतिबेला अरू कसैसँग बसिरहेको हुनाले उनले ममतासँग बस्न सम्भव नभएको जवाफ दिएकी थिइन्। ममता बेपत्ता भएपछि नरेशले दिए गहना श्रेष्ठको बयानअनुसार, ममता बेपत्ता भएको केही दिनपछि नरेश भट्टले उनलाई ममताका व्यक्तिगत गहनाहरू दिएका थिए। नरेशले आफूलाई ममताका औँठी, सिक्रीलगायतका गहना दिएको श्रेष्ठले बताइन्। त्यस्तै, नरेशले आफ्नो विवाहको औँठीसमेत उनलाई दिएको उनले अदालतमा खुलाइन्। छोरीको पहिलो जन्मदिनमा ममताबारे सोधपुछ श्रेष्ठले सन् २०२४ अगस्ट २० मा नरेश र ममताकी छोरीको पहिलो जन्मदिन मनाउने क्रममा भएको कुराकानीबारे पनि बयान दिइन्। उनका अनुसार, उक्त अवसरमा उनले नरेशलाई ममता कहाँ छिन् भनेर सोधेकी थिइन्। साथै, उनले नरेशलाई ममतालाई केही गरेको हो कि भनेर पनि प्रश्न गरेकी थिइन्। श्रेष्ठले जुरी सदस्यहरूसमक्ष भनिन्, “मैले उनलाई सोधेँ, के तपाईंले ममतालाई केही गर्नुभएको हो?” त्यसको जवाफमा नरेशले भनेका थिए, “के तपाईंलाई लाग्छ, म उनलाई केही गर्न सक्छु?”#newsupdate #mamtakaflebhatt #nareshbhatt #justiceformamta #tiktokusa🇺🇸 @Bina Khadkalama @Sachchi_mainali
Miss Nepal🇳🇵🇺🇸
Region: US
Monday 02 November 2026 17:58:08 GMT
Music
Download
Comments
Remlyn :
Pahila kina naboleki yo mandira
2026-11-02 18:36:24
6
aarush mammaa :
yo mandira sanga kina kina naresh ko relation thiyo jasto lagcha pahile dekhi bagwan lai tha hola maile galat soche maff pau bagwan taipani kasto kasto lagcha
2026-11-03 00:10:34
9
Sandy’s Fan Club 🥰 :
He knew mamta is NOT coming back, may be he sold her with some cash. Coz he needed cash money. May be she is lying saying he just gave it to her. Just my guess
2026-11-02 20:40:46
10
kamala bhandari :
malai ta ramro sanga thaa xa sathi kasto hunxa vaner
2026-11-02 23:16:50
21
sabita❤️❤️🧿🧿🧿 :
Malai ta yo sis ma pahila sanka lageko tyo time adki adki darai darai boleko dekhera
2026-11-03 01:44:31
5
@Binuthapa1 :
ममताले छोरीको पास्नीमा मन्दिराको चन्द्रमा लगाउन ल्याएकी थिइन रे।त्यहि फिर्ता दिने क्रममा नरेशले ममताको सबै गहना मन्दिरालाई राखिदिनु भनेर दिएको भनेर मन्दिराले बयानमा भनेकि छन।
2026-11-03 01:35:20
7
ÑĘĘŘÏ♥️ :
haina yei lady saga kei thiyo ki naresh ko jhai lagyo ta
2026-11-02 22:32:06
2
Sushma lama tumbapo :
She is my friend
2026-11-03 07:51:04
0
Durga デビofficial ❤️ :
Malai chai kin mandira lai gahana rakhna deko ani mandirale kin gahana rakheko ali kasto kasto lago
2026-11-03 08:00:45
0
KAVYA💞 :
ufffff please 🥺 SAHANE SAKTI dinus Mamta di ko family Lai Waha di ko bayan herara moh ta ruya family Lai k bityo hola 🥹😭😭😭😭😭😭
2026-11-02 22:31:37
1
Junu :
Yo ta purano ho
2026-11-02 20:28:23
0
santoshcrai0 :
ko ho yo mandira bhanya?
2026-11-02 18:29:05
0
Bimala1956 :
Tyo ta Sangkha bhayena ra ?Ahile samma kina mandira lai cort ma lyawnu bhayena hola ?
2026-11-03 00:11:29
1
pargati gyawali :
ला होर
2026-11-02 18:05:10
2
shreenish mom :
mandira shreshtha vanne ko ho
2026-11-02 22:28:15
0
Bina Thapa :
heart touching dear friend 🥲🥲🙏🙏
2026-11-03 03:56:22
0
anmu :
hey bhagwan
2026-11-02 18:48:04
1
Rinu27 :
what happened
2026-11-02 18:40:26
1
𝒦𝒶𝓂𝒶𝓁𝒶 𝑅𝒩 🇳🇵🇺🇸 :
Mamta le chito vanda chito nyaye paunu parcha vagwan sanga yei benti garchu 😢
2026-11-02 18:26:52
6
lamichhane muna :
omg
2026-11-02 23:52:07
0
it's meh :
Mamta ko gahana kun aadhar le liyo - kasto chitta nabujhne kura
2026-11-02 22:47:41
0
Dangi Champa :
गलत कुरा को प्रचार
2026-11-03 07:46:11
0
11:11🇦🇺🦚📿🕉️🙏 :
Yo sab kura haru suni rahada sarai man dukhera aayo 🥹🥹🥹…Mamta le yo sab kasari sahin hola😢😢…..hey Bhagwan Mamta Le Nyaye payeko din ma kati khusi hunthe hola 🙏🙏….Ma Bhagwan sang pray garchhu Unle chadai justice paun ♥️
2026-11-03 01:29:38
0
Gomasharma :
mamata😪😪😪
2026-11-03 00:56:25
0
kalpana Daily vlogs :
hait
2026-11-03 01:04:39
0
To see more videos from user @nepal_aditi349, please go to the Tikwm
homepage.