@matoparty1: आकाशतिर फर्केर थुक्नु र हर्क साम्पाङलाई ज्यान मार्ने धम्की दिनु उस्तै हो। अन्ततः त्यसको असर आफैँलाई पर्छ। विरोध गर्नुस्, आलोचना गर्नुस्, तर धम्की दिएर कसैको आवाज दबाउन खोज्नु मूर्खता हो।#harka #harkasampang #shram_sanskriti_party #harkasampangarevolution