@stefan_ronald007: ❤️My heroine#❤️My gita# एउटा रात फेरि बिदा लिन लाग्दैछ... उज्यालो हुन लागेको यस रातमा एक्लै ओछ्यानमा पल्टेर जब म आँसु खसाउँदै तिम्रै यादमा डुब्छु... के तिमी एउटा मायालु हावाको झोका बनेर मेरो निधारमा छाम्दै हराएर गयौ माया?" Another night is about to bid farewell... As I lie here alone in the dawning night, letting my thoughts wander... Did you brush against my forehead like a gentle breeze, and vanish away?"