@realpeller:

₱ɆⱠⱠɆⱤ
₱ɆⱠⱠɆⱤ
Open In TikTok:
Region: CA
Monday 02 November 2026 21:45:58 GMT
168619
20967
0
104

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @realpeller, please go to the Tikwm homepage.

Other Videos

🚨 BREAKING NEWS | सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किए! सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित फेरिचे हेलिप्याडमा आज बिहान दुई हेलिकोप्टर आपसमा ठोक्किएर दुर्घटना भएको खबर सार्वजनिक भएको छ। प्राप्त विवरणअनुसार फिस्टेल एयर र एयर डाइनेष्टीका हेलिकोप्टर अवतरण गर्ने क्रममा ठोक्किएका हुन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी नवीनराज बुढाथोकीले घटनाको पुष्टि गरेको अन्नपूर्ण पोस्टले जनाएको छ। दुर्घटनामा यात्रु तथा चालक दलका सदस्यहरूको अवस्था र भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी छ। थप अपडेटका लागि जोडिइरहनुहोस्। 🎙️ Awaaz Bomjan Official #BreakingNews #Solukhumbu #Pheriche #FishtailAir #AirDynasty

About