@bardiyatiger630: जागो, जागो थारू गोचाली! हाम्रो हो, हाम्रो पहिचान! टीकापुर, कैलालीकी बौद्धिक तथा सचेत नेत्री हेमा चौधरीज्यू नागरिक उन्मुक्ति पार्टी नेपालमा प्रवेश गर्नुभएकोमा हार्दिक स्वागत तथा अभिनन्दन गर्दछौँ। नयाँ राजनीतिक यात्राका लागि हृदयदेखि नै धन्यवाद तथा हार्दिक शुभकामना। जय नागरिक! जय थरुहट!