@trendifynepal_11: पारस खड्का एक क्रिकेट खेलाडी मात्र हैनन, उनि नेपाली क्रिकेटका "नयाँ युग" हुन, उनकै समर्पण र नेतृत्वले कारणले आजको नेपाली क्रिकेटको उचाई र NPL जस्तो चर्चित फ्रेन्चाइज लिग सम्भव भएको हो । पारस दाईले नेपाली क्रिकेटमा गर्नुभएको योगदान अकल्पनीय र अतुलनीय छ❣️🫡। छोटो समयमै यति धेरै हाइप लिनुमा उहाँको ठुलो हात छ। Thank you Paras khadka For your incredible contribution to Nepali Cricket and for inspiring generations of players❣️🙏🫡 ... #paraskhadka #nepalicricket #nepal #npl #newsnepal