@sharada.budha05: घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने क्रममा देखिएका यस्ता दृश्यले मन भित्रैदेखि छुन्छन्। 😢 कसैका लागि सामान्य सुविधा, कसैका लागि अझै अधुरो सपना रहेछ। पर्दाले छेकेको त्यो ढोकाले अभावको कथा मात्र होइन, हाम्रो समाजको वास्तविकता पनि बोलिरहेको थियो। ❤️@sharada dasaudi🧿 @RKD