@princeofcricket07: 🚨 साइफ हसन र जनकपुरका लागि हृदयविदारक हार! 💔 साइफ हसनले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै अन्तिमसम्म प्रयास गरे, तर आन्द्रे रसेल र बासिर अमहदको शानदार क्याचका कारण बिराटनगरले रोमाञ्चक खेलमा जनकपुरलाई मात्र २ रनले पराजित गर्दै जित आफ्नो पक्षमा पार्न सफल भयो। Next match Janakpur bolts Jitbe Kari ho🫴💪💪🏏🏏💪🫴🏟️🏟️💔🤲🤲🤲🤲💖💖💖💕💕💐🎂💐🎂💐🎂👑🤣🤣