नाता होस नहोस मतलब भएन तर जुन हिसाबले बढाइचढाइ शैक्षिक योग्यताको बखान गर्नुको चै पक्कै केहि कारण हुनु पर्छ।
2026-11-03 12:16:25
1020
kedar karki :
इनम को डिग्री को बारेमा किन भ्रम फैलाएको?.
2026-11-03 12:53:16
491
eh ho? :
voli tha hunxa afanta harulai sodhepaxi😂
2026-11-04 08:35:57
0
Kambang s…🇰🇷🇳🇵’ :
Balen sharkar murdabad
2026-11-03 12:16:26
101
Aayus Adhikari :
मित भान्जा हुन सक्छ 😁
2026-11-03 12:58:33
129
hello :
भान्जा नै हो त्यति तारिफ गरेको होईन अस्ति पिएचडी 30000 डलर के के
2026-11-03 12:00:18
334
Baniya Janaprem :
Tikaram. sar we are not a believe
Rong comant you are Great
2026-11-04 06:22:04
0
Suzaa DN Kadel :
jatinai parsta para pane Kai ta khichdai paka Kai hola[Tears of joy][Tears of joy][Tears of joy]
2026-11-04 08:01:12
0
D.SINGH🪴🇳🇵🙏🏻⭐️🌷🌟 :
तारिफको वास्तविकता पनि के हो ?
2026-11-03 13:18:10
152
5 :
बालेन rsp सक्काउन सुरु देखि लाग्ने केपिको पत्रकार हुन tikaram
2026-11-03 14:46:02
83
Scorpion Netra :
hajur kina tarif garnu bhayako justify plz
2026-11-03 14:23:37
1
Strawberry🦋 :
येस्लाई पनि अनुसन्धानको दायारामा लेउनुपर्छ किन कि येस्ले ढाकछोप गर्न खोज्यो!!!
2026-11-03 13:55:06
43
Jeeban Niraula :
यी पत्रकारलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ कति सम्पत्ति जोड्यो अहिलेसम्म
2026-11-03 13:06:34
73
Madhab Gurung :
पत्रकार टीकाराम यात्रीजस्तो अनुभवी र स्थापित सञ्चारकर्मीबाट यस्तो गैरजिम्मेवार प्रस्तुति आउनु अत्यन्तै खेदजनक छ। पत्रकारिताको धर्म कसैको महिमामण्डन गर्नु होइन, तथ्यको खोजी गर्नु र सत्यलाई जनतासामु प्रस्तुत गर्नु हो।
इनाम सापकोटाले एमबीबीएस, एमडी र विश्वप्रसिद्ध हार्वर्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेको, आईईएलटीएसमा ९ अंक ल्याएको तथा मासिक ५० लाख रुपैयाँ खर्च गर्न सक्ने हैसियत बनाएको जस्ता असाधारण दाबीहरू प्रस्तुत गर्नुअघि तिनको आधिकारिक प्रमाण खोज्ने जिम्मेवारी पत्रकारको होइन र?
विश्वविद्यालयको शैक्षिक उपाधि, चिकित्सकको दर्ता र अनुसन्धानसम्बन्धी विवरणजस्ता विषय सम्बन्धित निकायबाट पुष्टि गर्न सकिन्छ। कम्तीमा यस्ता दाबीहरूको स्वतन्त्र तथ्य जाँच गर्ने प्रयास त गर्न सकिन्थ्यो!
कसैले कसैको बारेमा जे भन्यो, त्यसैलाई सत्य मानेर अतिरञ्जित शैलीमा प्रस्तुत गर्नु पत्रकारिता होइन, प्रचारबाजी हो। अझ अनुसन्धानको घेरामा रहेका व्यक्तिलाई असाधारण प्रतिभाका रूपमा चित्रण गर्दा पत्रकारले झन् बढी सावधानी अपनाउनुपर्छ।
प्रश्न इनाम सापकोटाको शैक्षिक योग्यताको मात्र होइन, टीकाराम यात्रीको पत्रकारिताको विश्वसनीयता र व्यावसायिक उत्तरदायित्वको पनि हो।
पत्रकारको काम व्यक्तिलाई महान् बनाउनु होइन, दाबीलाई प्रमाणको कसीमा जाँच्नु हो। स्थापित पत्रकारले नै यो आधारभूत जिम्मेवारी बिर्सिएपछि आमनागरिकले कसलाई विश्वास गर्ने?
2026-11-03 11:36:28
144
AG Mongolian :
Timro bhanja
2026-11-04 06:19:24
0
Sharan Shrestha :
भाञ्जा तर्किने
मामा तर्सिने😁
2026-11-03 14:26:48
15
Naruto :
About education???
2026-11-03 20:06:24
0
Mr. Niranjan@official :
मैले यही टिकटक पेजमै तपाईँले दिएको अभिव्यक्ति सुनेको हुँ। बडो प्रशंसा गर्नु भएको थियो । के हो त त्यो पेज?
2026-11-03 13:31:31
16
Dipesh Thapa :
हुँदै नभयको कुरा मिडिया बोलेर हुन्छ त सर
2026-11-03 14:22:10
38
kiru :
तेल किन लगाउनुपर्यो त
2026-11-03 12:58:09
12
Dream Girl :
Ani usko degrees ko record dekhaunus n ta kin bakhan gareko
2026-11-03 12:21:07
25
Ramesh Gurung :
अब तपाइ बोलेर मात्र हुदैन तेसलसइ कार्बाइ गर्नु पर्छ
2026-11-03 12:35:06
29
🇩UK ♏ALLA :
हजुरले इनमको शैक्षिक योग्यता बारे किन स्पष्टीकरण दिनु भएन त?
2026-11-03 15:46:40
5
username :
@Rupa Sharma Kattel:नाता होस नहोस मतलब भएन तर जुन हिसाबले बढाइचढाइ शैक्षिक योग्यताको बखान गर्नुको चै पक्कै केहि कारण हुनु पर्छ।
2026-11-03 13:43:28
6
@kinaree45 :
तर पनि इनमको फेभरमा तपाईं अत्ति नै अतालिएर लाग्नुपर्ने खास कारण के होला त हउर??? प्रस्टीकरण आइदिए तपाईंको निरन्तर फलोअरलाई सन्तोष मिल्दथ्यो का!!
2026-11-03 12:28:00
22
To see more videos from user @tikaramyatri, please go to the Tikwm
homepage.