अर्जुनलाइ पहिलो खेलदेखि नै निरन्तर मौका दिनुपर्ने खेलाडी हो।
2026-11-03 13:02:26
12
# khemR@j# :
Next chance [Gesture OK]
2026-11-03 23:44:37
0
kalu man :
nest game bro i hope
2026-11-04 02:21:16
0
Himal Qumal356 :
aaune din haru ma Pani mauka milos
2026-11-03 14:59:34
1
sureshkc890 :
यो ओडीआई खेलाडी हो पोखरालाई राम्रोसंग थाहा थीयो तर फ्यानहरुको दबाबले पोखराले आज खेलाउन बाध्य भयो यस्लाई आज खेलाउदा पोखराको पुरै ब्याटिङ लाइनअफ चेन्ज गर्नु पर्यो र 100 रन पनि कटाउन सकेन यो पोखराको पहिलो हिस्ट्री हो ।
2026-11-03 21:30:09
1
parlaman :
गेम हाे पहिलाे खेल हाे उनकाे अब लगातार चान्स दिनु ठिक हुन्छ युवा खेलाडि हुन उनी फेरि उनी अउट नै बार बार भए पनि के उखाड्ने हाेर पाेखराले अब
2026-11-04 00:37:11
1
Spiritual Heritages of Nepal :
यसलाई खेलाए पनि नहुने भयो नखेलाए पनि नहुने भयो…के खोजेको हो यसको supporters ले आदिल आलमको जस्तै हालत हुने देखिन्छ, overhype नगरौंन
2026-11-04 02:14:02
1
R@M..💓 S@M. 🇳🇵♥️🇶🇦 :
एक चोटी हान्न नकेनी के भो अर्को चोटी हान्छन् नी एक चोटी मो जाज गर्न मिल्दैन
2026-11-03 18:38:21
1
Bishal Shahi :
💗💗💗
2026-11-03 13:53:06
0
Neymar Jr10 :
😭😭❤️❤️
2026-11-03 14:58:37
0
To see more videos from user @cricfootballaasheditz, please go to the Tikwm
homepage.