यो नेपाल देशलाई यी तिनवटा पार्टी जस्तै काङ्ग्रेस एमाले माओवादी मिलेर कुर्सी पावरको सत्तामा टेकेर गरिब जनताले तिरेको कर राज्यको ढुकुटीमा जम्मा गरिएको पैसा लुछी लुछी खाएर त्यतिले नपुगेर उल्टै बिदेशी संग रिन लिएर अहिले जनताको टाउकोमा थुपारेको छन् । अझै यो देश संकटमा पर्यो देश डुब्न लाग्यो देशको स्थिति कता तिर जाँदै छ अब यो देशलाई बचाउने बनाउने सपार्ने हामीले हो, भनेर तराइका सोझा साझा जनतालाई भ्रम छर्दै छन् । अब तिम्रा दिन सक्यो धेरै झुटो आश्वासन नदिए हुन्छ । जनताले पहिलाको छैनन् अब त धेरै कुरा बुझिसकेका छन् ।
2026-11-03 12:33:18
0
Sohan Dhami :
देश भक्त हरु हेर 😂😂😂😂
2026-11-03 13:23:08
0
ramji Kumal :
भ्रष्टाचार काण्डमा नराम्ररी मुछिएको छ। यही कुरा लुकाउन अहिले सबैसँग हारगुहार गरिरहेको छ। तर अब जे गरे पनि केही हुनेवाला छैन। सत्य कुरा धेरै दिन लुकाउन सकिँदैन।
2026-11-03 16:27:59
0
Roshan :
तिमि संग सत्ता हुदाँ नेपाल रहने, अरु सँग सत्ता हुदाँ नरहने , कति छट्पट्टी हो, भष्ट्रचार गरेको पैसा सिधिन थाले जस्तो छ कि भष्ट्रचार गर्नु नपाएको छट्पट्टी हो ।
2026-11-03 12:15:19
2
sunami :
दिल्ली तिर जाने
2026-11-03 16:24:16
0
sailesh joshi :
कति छत्पटायको हो
2026-11-03 16:32:38
0
Lila bharti@Dipshikha hermione :
गाह्रो छ ,छट्पटी छ यिनको फेरि 😁😁
2026-11-03 12:17:27
0
To see more videos from user @nepalonehd, please go to the Tikwm
homepage.