अहिलेका जेन्जी लिम्बुहरुले यी कुराहरु बुझ्नुपर्छ है
2026-11-03 18:04:25
14
Lunghim09- :
Great information sir
2026-11-04 09:02:35
1
HB Leebang :
sarai gyaan bardak Kura share garnu vayekoma dherai dherai dhanyabaad.🥰
2026-11-05 13:53:01
1
てべくん_(THEBE)__🐆 :
भन्ने नै हो भने. हामी लिम्बूहरू सबैभन्दा अन्याय मा परेका जाती हौ।हामिले गोरखा सेनालाई १७ पटक लँडाई जितेर पनि अहिले पछि परेका छौँ। लालमोहर त पाईयो तर बाँदरको पुच्छर जस्तो भयो 🥺🥺
2026-11-04 09:05:48
4
स्याम कुमार (हाङगाम ) लिम्बू :
इतिहास मेटेर मेटिन्न इतिहास उजागर गर्नु भएकोमा मेवाहाङ सर लाई धेरै धेरै धन्यबाद छ
2026-11-04 03:49:00
3
हरि बिजोग सङ्बाङ्फे :
सत्य तथ्य उजागर गर्नु भएकोमा मेवाहाङ् सर लाई धेरैधेरै धन्यबाद !
2026-11-04 00:21:36
3
bhimtawa :
Even though it is a good definition of Kipat system those feudal descendants were never united themselves to battle against the Shah rulers about then
2026-11-04 01:57:20
1
Sanam Chemjong :
किपट प्रथा अन्त्य हुनुनै लिम्बुवान को सबैभन्दा ठूलो दुर्भाग्य र अन्याय हो भुमिको पहिचानको बारेमा कुरा गर्दा जातिबादी भनेर ओझेल पार्न खोज्दै छन् केहि नश्लिय स्वभाबका मान्छे हरु
त्यसैले लिम्बुवान भित्र बस्ने सबैले सोच्नुपर्छ तेरो मेरो नभनि
2026-11-07 02:06:09
1
चेम्जोङ्ग सिRAने JEठा :
knowledge ko lagi nogen sir
2026-11-04 02:50:59
3
Limbu prem :
well done sir it's really we are Limbu
2026-11-03 23:07:21
1
Tippani Guru :
एकातिर समझौता गर्ने अर्को तिर छापामार युद्ध गर्ने काम किन गरेका रहेछन्?याेत एक किसिमको धाेरवा भएन र?
2026-11-06 03:31:53
0
limbu sashi :
राम्रो
2026-11-04 06:40:28
1
Khagendra Chalaune :
right
2026-11-04 05:53:32
1
jivanlimbu03 :
sahi ho
2026-11-04 01:57:41
1
Hembya limbu :
👍
2026-11-03 23:02:07
1
Mani Kumar :
👍👍👌🥰🥰
2026-11-04 03:04:24
1
Aawaj Limbu Lekwa :
👍👍👍
2026-11-03 21:08:34
1
ᤐᤠᤐᤥᤜᤠᤱ ᤗᤠᤀᤥᤋᤡ ᤛᤅᤶ :
दुवै पक्षको हार जित नभएको भन्नु भएको कुरा सरले यो कुरा सरासर गलत हो लिम्बुवान लाइ १७औ पटक आक्रमन गर्दा नि राजा प्रिथ्बी नारायण शाहले जित्न नसकेर नेपाल सरकार सँग गाभेको सम्झौता गरी जल,जमिन र शाशन ब्याबस्था यो धर्ती आकाश रहुन्जेल भनेर तर दुर्भाज्ञ भुमी सुधार एन लागु गरेर।
2026-11-04 12:50:16
3
Devraj limbu pangdhak :
एकदमै सहि कुरा हजुर[Like][Like][Like][Like][Like][Like][Like][Like][Like]
2026-11-03 14:10:12
1
न :
सिकिमका राजा र british सङ मिलेर नेपाल माथी आक्रमण गरेका हुन्न,हावा बोल्छ,तेहा सेन राजा थिए
2026-11-04 22:08:33
1
tulsibasnet :
छोटे राजारु हो ॥ र
2026-11-05 06:48:41
1
Ultra Mind :
सबैले खोक्ने हो प्रमाण केहि छैन।
2026-11-04 10:36:44
1
DHAN♥️🫀🫀🫀🫀 :
🌸
2026-11-04 04:04:44
1
Inglahang :
मास्टर साबले इतिहास पड्नु भएछ , खुशी लागो , अरुले पनि इतिहास पड्ने गर्नु होला ? इतिहास नपड़ी हचुवाको तालमा बोलेको राम्रो हुदैन ! तपाइँ लाइ धेरै धेरै धन्याबाद इतिहास पढेर इतिहास बुझेको मा !
2026-11-03 20:14:55
1
To see more videos from user @mohanfagolimbu, please go to the Tikwm
homepage.