💜💜🙏🙏🙏🥰संसार देख्ने आखामा आँशु कहिल्यै नदेखियोस् बिशाल संघर्स गर्ने मुटुमा चोट कहीले नहोस् संसार यात्रा गर्ने खुट्टामा कहिलै ठेस नलागोस सधै भरी हासी खुसी मिलोस मनले सोचेको कुरा सबै पुगोस् सधै ईश्वर दाहिने हुन् सुन्दर अभिनय लाई मनै देखि उच्च सम्मान गर्दै दुई शब्द लेखेर छोडेको छु सफलताको शुभ कामना 👌