@poudel905: विश्वासका ढोकाहरू बन्द भइसके, र सपनाका महलहरू पलभरमै खरानी भए। त्यही समयमा आ मैले त तिमीलाई आफ्नो संसार, आफ्नो प्राण र भविष्यको सबैभन्दा ठूलो खुसी ठानेको थिएँ। तर तिमीले त मेरो यो निश्छल र पवित्र मायालाई केवल एउटा खेल मात्र बनाइदियौ। 'तिमी नै मेरो सबैभन्दा आफ्नी हौ' भनेर जुन बाटोमा हिँडाइएको थियो, आज त्यही बाटोले मलाई एक्लोपन र गहिरो आँसुको समुद्रमा छोडेर गयो। मनका हजारौं आकांक्षाहरू, अधुरा सपनाहरू, र तिमीले दिएका ती झुटा बाचाहरूले आज भित्रैदेखि जलाइरहेको छ। कसरी बिर्सुँ ती दिनहरू जब तिमी म बाहेक अरू केही सोच्दिनौ भन्थ्यौ? आज सबै नाटक साबित भयो। नत यो मुटुलाई कसैप्रति भरोसा गर्न सक्ने शक्ति बाँकी छ, नत यी आँखामा अब बगाउने आँसु नै बाँकी छन्। तिमीले त मलाई जिउँदै मार्दियौ,😭🙏🙏💔💔#जहाँ_तिमी_त्यहाँ_म_छैन #foryoupage❤️❤️ #brokenheart💔 #valuepeopleintime😢💔 #viral_video