@sajilo.swasthya.w: भिटामिन E को क्यापसुल सिधै अनुहारमा दल्दै हुनुहुन्छ? रोक्किनुस्! 🛑 छालामा यसको प्रयोग गर्दा फाइदाको सट्टा बेफाइदा पनि हुन सक्छ। जान्नुहोस् सही तथ्य के हो र छालाको सहि हेरचाह कसरी गर्ने। पूर्ण भिडियो हेरेर सुरक्षित रहनुहोस्! भिडियो मन परेमा Like, Share र Follow गर्न नभुल्नुहोला।#healthtips #fyp #fypシ #tiktok #trending