@gorika_magar476: तिहार नजिक आउदै छ,तर मेरो भाई धेरै टाढा छन्..I miss u🥹🫂🫶♥️ मेरो एउटा भाई छ,उ जहाँ छ जस्तो अवस्थामा छ सधैभरि भगवानले रक्षा गरिदिउन,अनि प्रगति भने चाही मेरो प्रगति भन्दा पनि मेरो भाईको प्रगति दोब्बर भको हेर्न मन छ,यो रहर हैन एउटा दुखि दिदीको ठुलो सपना हो!🥹🤍✨🫂🥀@SaNuuuu♥️🦚 #foryoupage #foryou #fypシ゚
@राई कान्छी:हजुरको जीवन सधैँ सुख, शान्ति र खुसीले भरिपूर्ण रहोस्। हरेक पाइला सफलताको बाटोतर्फ अगाडि बढिरहोस्। सबैको साथ, सहयोग, माया र सम्मान सधैँ पाइरहनुहोस्। सदाबहार भगवानको आशीर्वाद हजुरमाथि रहिरहोस्।जीवनमा कहिल्यै कसैको मायाको कमी महसुस नहोस्। दुःखका बादल हटून्, खुसीका किरणहरू सधैँ छाइरहून्। ढुङ्गा खोज्दा देउता भेटिने भाग्य हजुरलाई मिलोस्।फूल खोज्दा सुन्दर फूलबारीजस्तै संसार मिलोस्। जहाँ पाइला राख्नुहुन्छ, त्यहाँ सफलताको बाटो खुलोस्। जहाँ हेर्नुहुन्छ, त्यहाँ खुसीका रंगहरू देखिनून्। हजुरको मुस्कान सधैँ यसरी नै फुलिरहोस्। मनले चाहेका हरेक सुन्दर सपना पूरा हुँदै जाऊन्।जीवनका हरेक मोडमा असल मानिसहरूको साथ मिलोस्।संसारभरिका खुसी र शुभकामनाहरू हजुरको भागमा परून्। छोटो जीवनमा लामो समयसम्म मिठा सम्झनाहरू रहिरहून्। हजुरको सुन्दर जीवनका लागि यही मेरो हृदयदेखिको शुभकामना
2026-11-04 15:46:40
0
root :
I miss you dd❤️😙
2026-11-05 02:52:57
0
saru🇳🇵❤️🇨🇾 :
miss you so much mero bhai sadai khusi hunu hai love you
2026-11-04 15:37:58
0
Mira❣️ :
❤️❤️❤️
2026-11-04 15:38:44
0
@Řǎmĩťǎ řæ.🇪🇺 :
Miss you vai💞🫶🏻🥰🥰
2026-11-04 16:42:10
0
To see more videos from user @gorika_magar476, please go to the Tikwm
homepage.